-
सीसीएमसीको बैठकले १३ वटा नाका सञ्चालन गर्न सिफारिस गरेको छ । शुक्रबार सिंहदुरबारमा बसेको सीसीएमसीको बैठकले भारतसंग सञ्चालनमा रहेका ३५ मध्ये १३ वटा नाका मात्र सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले आन्तरिक उडान स्थगत गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा एक चौथाईमात्र कर्मचारी राखेर मात्र सञ्चालन गर्न दिने निर्णय गरेको जनाइएको छ । बैठकले उद्योगका कर्मचारी तथा श्रमिकहरुलाई उद्योग स्थल भित्रै बसेर काम गर्न दिने निर्णय गरेको छ । आम जनताले परिस्थिति असाधरण भएपनि व्यवहार साधारण अवस्था जस्तो देखिाएकोले मन्त्रिपरिषद्ले गरेका निर्णहरु कडाईका साथ कार्यान्वयन गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्देशन दिएको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।
बैठकमा मन्त्रालय गत रुपमा बाडिएका सवारी अनुमतिपत्रको दुरुपयोग बढेको भन्दै अनाधिकृत रुपमा वितरण गरिएका पास नियन्त्रण गर्ने निर्णय गरेको छ । क्वारेन्टीनको पालना नगर्ने विदेशीलाई डिपोर्ट गर्ने र स्वदेशीलाई कारबाही गर्ने निर्णय समेत सीसीएसीले गरेको छ ।
News Desk 0 response शुक्रबार, बैशाख १७, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३