-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गण्डकी र लुम्बिनी प्रदेशको सरकार छिट्टै ढल्ने बताएका छन् । शनिवार पार्टी निकट शिक्षक संगठनको कार्यक्रममा अध्यक्ष दाहालले गण्डकी र लुम्बिनी नयाँ सरकार बन्ने संकेत गरेका हुन् ।
मुलुकमा अस्थिरता निम्त्याउन खोज्ने विरुद्धको प्रतिकारमा आफुहरु लागिरहेको भन्दै अध्यक्ष दाहालले छिटै त्यसको संकेत गण्डकी र लुम्बिनी प्रदेशमा देखिने बताए ।अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओली निकटका उग्रगुटवादी, प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी र दक्षिणपन्थी सोच भएकाले एकतासंगै सुरु गरेको षडयन्त्र एकीकरण भंग भएसंगै “क्लाईमेक्समा” पुगेको टिप्पणीसमेत गरे ।
News Desk 0 response शनिबार, बैशाख ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३