-
पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउन सबैलाई आग्रह गरेका छन । नयाँ वर्ष विक्रम सम्वत २०७८ को अवसरमा शुभकामना व्यक्त गर्दै शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्पक्ष र इमान्दार भई साझा बारीलाई सबै मिलेर स्याहार सुसार र सजाउन आग्रह गरेका छन । उनले यसका निम्ति आपसी द्वन्दको अन्त गर्दै समन्वय र सामञ्जस्य गरि अघि बढनु पर्नेमा जोड दिएका छन ।
शुभकामना सन्देशमा शाहले अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन, वैदेशिक प्रभाव र पर निर्भरता त्याग्न पनि आग्रह गरेका छन । टाठाबाठाहरु सूखी सम्पन्न र सूविधाभोगी हुँदै गएको र निमूखा सर्वसाधारणको जीवनस्तर कहिल्यै नउठेको प्रति चिन्ता व्यक्त गर्दै उनले यस्ता गतिविधि त्याग्न आग्रह गरेका छन । पूर्वराजा शाहले साझा समस्या समाधानका लागि फुटेर भन्दा पनि शक्ति संरक्षण गरी जुटेर अघि बढनु पर्नेमा जोड दिएका छन ।
पूर्वराजा शाहले मेची महाकाली – देश बचाउने हाम्रो पाली , नेपाल हाम्रो पहिचान हो – सनातन हाम्रो संस्कार हो , न जाती न भाषा – सबै नेपालीको एउटै आशा, पहाडका गाउं गाउंमा आधूनिकताको लहर बिस्तार गरौं, तराईका फांटहरुलाई भूmलाउं र हिमाली तथा उच्च पहाडी क्षेत्रमा फलफुल प्रशोधन बढाऔं, जडिबूटी उद्योग खोलौं र देशलाई आफ्नै स्रोतशक्तिबाट धनधान्यपुर्ण पारौं भन्ने सुझाव समेत दिएका छन ।
News Desk 0 response मङ्लबार, चैत्र ३१, २०७७
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३