-
गोरखा – गोरखाको सिरानचोक गाउँपालिकामा रहेको एक बिद्यालयमा अध्ययनरत ४ जना बालिकाहरुलाई पढाउने बहानामा संवेदनशिल अंगमा हात हाल्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिरानचोक गाउँपालिका ७ को तल्लो गोहोरेमा रहेको श्री जन कल्याण माविका छात्राहरुलाई यौन दुरुपयोग गर्ने रौतहट चन्द्रपुर नगरपालिका ८ का जलेन्द्र चौधरीलाई गोरखा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक प्रकाश दाहालले दिएको जनाकारी अनुसार सोही बिद्यालयमा अध्ययनरत १३ र १४ बर्षकी ४ जना बालिकालाई पटक पटक पढाउने बहानामा शरिरको संवेदनशिल अंगमा छुने, सुमसुमाउने गरेको भन्दै पिडीत बिद्यार्थीहरुले उजुरी दिए पछी चौधरीलाई प्रहरीले पक्राउ गरको हो ।
News Desk 0 response मङ्लबार, चैत्र ३१, २०७७
प्रहरीका अनुसार (नाम परिवर्तन) १४ बर्षिया ‘ह’, ‘त्र’ र ‘ज्ञ’ कुमारीकासाथै १३ बर्षिया ‘क्ष’ कुमारीलाई विभिन्न समयमा विभिन्न बहानामा यौन दुरुपयोग गरेको र आफुले गरेको क्रियाकलापका बिषयमा अभिभावक तथा विद्यालय ब्यवस्थापनलाई भनेमा राम्रो नहुने धम्की दिदै आएका थिए ।चौधरीलाई प्रहरीले सोमबार नै पक्राउ गरेको र आज (मङ्गलबार) बालयौन दुरुपयोग कसुर शिर्षकमा गोरखा जिल्ला अदालतमा मुद्वा दर्ता गरी थप अनुसन्धान थालीएको कार्यालयले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





