• सर्वोच्च अदालतले सर्वोच्च अदालतका न्यायाधीशका लागि नाम सिफारिस भएका नहकुल सुवेदी सर्वोच्च अदालतका न्यायाधीशका लागि योग्य भएको ठहर गरेको छ । सुवेदीको योग्यता नपुगेको भन्दै परेको रिटमा तेजबहादुर केसीको एकल इजलासले सो ठहर गरेको हो ।

4565