-
राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता भलनाथ खनालसँग भेटवार्ता गरेकी छन ।शनिबार दिउँसो डल्लु स्थित खनालको निवासमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थितिको विषयमा कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताए । भेटबारे जानकारी दिदै राष्ट्रपति भण्डारीले पार्टीमा देखिएको विवाद समाधान भएर जाओस भन्ने चाहना रहेको पूर्वप्रधानमन्त्री खनालले जानकारी दिए । राष्ट्रपति भण्डारीले सकेसमम मिलेर जान समेत सुझाव दिएको खनालले बताए ।
भेटमा राष्ट्रपति भण्डारीले नेता खनालको स्वास्थ्यको बारेमा समेत चिन्ता व्यक्त गरेकी थिइन । आफ्नो व्यक्तिगत स्वास्थ्यभन्दा पनि कम्युनिष्ट आन्दोलन र पार्टीको स्वास्थ्यको आफुलाई चिन्ता भएको नेता खनालले राष्ट्रपतिलाई भनेका छन । राष्ट्रपति भण्डारी नेता खनालको छिमेकमा रहेका इतिहास संशोधन मण्डलका अध्येता एवं प्रबद्र्धक दिनेश पन्त र महेस पन्तको घरमा पुगेको र सोही क्रममा आफ्नो घरमा समेत भेटन आएका नेता खनालले बताए ।
News Desk 0 response शनिबार, चैत्र २१, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३