-
बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ८ जना अभियुक्त प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङमा पत्रकार सम्मलेन गरी घटनाका ८ जना अभियुक्तलाई सार्वजनिक गरिएको हो । गत आइतबार होली खेल्ने क्रममा भएको झडपमा दुई जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेमा निसिखोलका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइ रहेका थिए ।
बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरी घटनामा संलग्न ८ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार पत्रकार सम्मलेन गरी घटनाका ८ जना अभियुक्तलाई सार्वजनिक गरेको हो । प्रहरीले बागलुङ जिल्ला बडिगाड–१० दर्लिङ खोला वर्ष २८ का रेशम बुढा मगर (बागलुङबाट ) , सोही ठाउँका वर्ष २३ का मिलन बुढा (गुल्मीबाट ), वर्ष २३ का कुमार छन्त्याल (रुपन्देहीबाट ), वर्ष ३३ का झनबहादुर बुढा (बागलुङबाट ), वर्ष नखुलेको तिर्थलाल बुढा (बागलुङबाट ), वर्ष ३१ का सुर्य बुढा (बागलुङबाट ), र वर्ष ४६ का ढालबहादुर बुढा (बागलुङबाट ) लाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत आइतबार होली खेल्ने क्रममा भएको झडपमा दुई जनाको ज्यान गएको थियो ।
ज्यान गुमाउनेमा निसिखोलका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइ रहेका थिए । बागलुङ हत्या प्रकरण :भिरबाट युवाहरुलाई खसाल्ने ८ जना अभियुक्त सार्वजनिक बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ८ जना अभियुक्त प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङमा पत्रकार सम्मलेन गरी घटनाका ८ जना अभियुक्तलाई सार्वजनिक गरिएको हो । गत आइतबार होली खेल्ने क्रममा भएको झडपमा दुई जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेमा निसिखोलका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइ रहेका थिए ।बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरी घटनामा संलग्न ८ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार पत्रकार सम्मलेन गरी घटनाका ८ जना अभियुक्तलाई सार्वजनिक गरेको हो । प्रहरीले बागलुङ जिल्ला बडिगाड–१० दर्लिङ खोला वर्ष २८ का रेशम बुढा मगर (बागलुङबाट ) , सोही ठाउँका वर्ष २३ का मिलन बुढा (गुल्मीबाट ), वर्ष २३ का कुमार छन्त्याल (रुपन्देहीबाट ), वर्ष ३३ का झनबहादुर बुढा (बागलुङबाट ), वर्ष नखुलेको तिर्थलाल बुढा (बागलुङबाट ), वर्ष ३१ का सुर्य बुढा (बागलुङबाट ), र वर्ष ४६ का ढालबहादुर बुढा (बागलुङबाट ) लाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत आइतबार होली खेल्ने क्रममा भएको झडपमा दुई जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेमा निसिखोलका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइ रहेका थिए ।
News Desk 0 response शुक्रबार, चैत्र २०, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





