मुख्य खबर
इन्धनको मूल्यवृद्धि विरोधमा विप्लव नेकपाले ३० गते नेपाल बन्द गर्ने
नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले इन्धनको मूल्य वृद्धिको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको हो । नेकपाले देशैभर ६ दिने विरोध...
बिहिबार, कार्तिक २५, २०७८पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न प्रधानमन्त्री देउवाको चुनौती
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौति दिएका छन् । गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार काठमाडौको शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले शासन गर्ने इच्छा...
बुधबार, कार्तिक २४, २०७८चक्कु प्रहारबाट ज्यान गएका भुपेन्द्र बडुवालका आफन्तद्वारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
कैलालीको टीकापुरमा गएराती चक्कु प्रहारबाट एक जनाको ज्यान गएको छ । टीकापुरको सिद्दार्थ होटल नजिकै राती करिब ९ बजे तिर आर.एन देवकोटा सहितको टोलिले चक्कु प्रहार गर्दा लम्कीचुहा नगरपालिका १ का ब्यापारी डम्बर बडुवालका...
बुधबार, कार्तिक २४, २०७८राष्ट्रपतिद्वारा छठको मुख्यदिन पूजा अर्चना
राष्ट्रपति विद्यादेवी भण्डारी छठको मुख्यदिन आज कमलपोखरीमा पुगेर पूजा अर्चना गरेकी छन् । राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिएकी हुन । कमलपोखरी जानु अघि राष्ट्रपति भण्डारी गौरीघाट पनि पुगेकी थिइन् ।कार्तिक...
बुधबार, कार्तिक २४, २०७८कालापानीमा स्थलगत जनगणना नहुने, भारतले अनुमति नदिएपछि स्याटलाइटबाट अनुमान गरिने
केन्द्रीय तथ्यांक विभागले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्थलगत जनगणना नगर्ने भएको छ । बिहीबार देखि सुरु हुन लागेको १२औं राष्ट्रिय जनगणनामा नेपालको नक्साभित्र समावेश लिम्पियाधुरा, लिपुलेक र कालापानीका गाउँमा स्थलगत...
बुधबार, कार्तिक २४, २०७८माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौँमा हुने
नेकपा (माओवादी केन्द्र)ले पाँच दलीय समन्वय समितिमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने नाम टुङ्गो लगाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले समितिमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले...
मङ्लबार, कार्तिक २३, २०७८मोरङ कारागार भित्र झडप, ६ जना घाईते
चौकीदार किरण गुरूङले कैदीबन्दीमाथि यातना दिएको भन्दै विराटनगर (मोरङ) कारागार भित्र झडप भएको छ । मंगबलार १० बजे कारागार भित्र कैदीबन्दीहरूबीच दोहोरो झडप भएपछि परिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । झडपका क्रममा चौकीदार...
मङ्लबार, कार्तिक २३, २०७८प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म सरकार स्थिर बन्न सक्दैन: डा भट्टराई
जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताएकाछन् । गोरखाको शहीद लखन गाउँपालिकाको घैरुङमा आयोजित जनभेटघाट कार्यक्रममा डा भट्टराईले अहिलेको...
मङ्लबार, कार्तिक २३, २०७८पछिल्लो २४ घण्टामा थप ५ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ५ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ९ सय १८ पीसीआर परीक्षणमा ४ सय ४३ जना र एक हजार ८१८ एन्टिजेन परीक्षणमा ९० जनामा...
मङ्लबार, कार्तिक २३, २०७८प्रधानसेनापति प्रभुराम शर्मा र भारतका सेनाध्यक्ष एमएम नरवणेबिच नयाँ दिल्लीमा भेटवार्ता
प्रधानसेनापति प्रभुराम शर्मा र भारतका सेनाध्यक्ष एमएम नरवणेबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । नरवणेको निमन्त्रणामा शर्मा मंगलवार बिहान दिल्ली प्रस्थान शर्मासँग साउथ ब्लकमा शिष्टाचार भेट भएको हो । शर्मालाई साउथ ब्लकमा भारतीय सेनाले...
मङ्लबार, कार्तिक २३, २०७८-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३




