मुख्य खबर
पर्यटन बोर्डका सिईओ रेग्मीको हर्कत हर्कत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपासमा खटिएका कर्मचारीलाई दुव्र्यवहार गर्ने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीमाथि छानविन हुने भएको छ । नायव सुब्बालाई कुटपिट गरेको आरोप लागेका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीमाथि संस्कृति पर्यटन...
सोमवार, कार्तिक २२, २०७८नेपालमा थप ३ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
नेपालमा थप ३ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ५ हजार २६ जनाको नमूना परीक्षण गर्दा पीसीआर परीक्षणबाट ३ सय ७१ र एन्टिजेन...
सोमवार, कार्तिक २२, २०७८एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई ओलीको चेतावनी
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई चेतावनी दिएका छन् । एमसीसी पास गर्ने भनेर पत्राचार गरिएको प्रधानमन्त्री देउवाको...
सोमवार, कार्तिक २२, २०७८वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत
वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । पाण्डेले प्रदेशसभामा रहेको सभामुखसहित १०९ मतमध्ये ५९ मत प्राप्त गरेका हुन् । त्यस्तै विश्वासको मतको विपक्षमा ४३ मत परेको छ । त्यस्तै...
सोमवार, कार्तिक २२, २०७८बलात्कार आरोपमा कार्गो व्यवसायी अधिकारी पक्राउ
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा व्यवसायी मनोज अधिकारी पक्राउ परेका छन् । अधिकारी कार्गो व्यवसायीहरुको छाता संगठन फ्रेट फर्वार्डस् संघ ९नेफा० का अध्यक्ष हुन् । उनलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीको टोलीले ठमेलबाट पक्राउ...
सोमवार, कार्तिक २२, २०७८तिहार सकिएसंगै मिथिलामा सुरु भयो छठपर्वको रौनक
मिथिलामा सूर्य उपासनाको पर्व छठ सुरु गरिँदै छ । बर्तालुले आइतबार कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ सिुवधिसँगै छठ प्रारम्भ गर्दैछन् । सामान्यतया कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुन्छ । बर्तालुले पर्व...
आइतवार, कार्तिक २१, २०७८गौतमबुद्ध विमानस्थलमा एरो थाईले क्यालिब्रेसन फ्लाइट गर्ने
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो । राष्ट्रिय गौरवको आयोजनाका...
आइतवार, कार्तिक २१, २०७८नेपालमा थप १४३ जनामा कोरोना भाइरस संक्रमण
नेपालमा थप १४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९८० पीसीआर परीक्षणमा १४१ जना र एन्टिजेन विधिद्वारा गरिएको ३५३ परीक्षणबाट २ जनामा संक्रमण पुष्टि भएको हो । यो...
आइतवार, कार्तिक २१, २०७८जब ओलीले प्रश्न गरे बाबुरामलाई ‘जनयुद्ध कालमा आफ्नो छोराछोरीलाई कसरी बेलायतमा पढाउन सक्नु भयो’ ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धनलाई लोकतन्त्रको नास गर्ने भक्षकहरुको संज्ञा दिएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले ५ दलीय सत्तारुढ गठबन्धन लोकतन्त्रको रक्षक नभई भक्षक भएको आरोप...
आइतवार, कार्तिक २१, २०७८दाइजो प्रथा सामाजिक कुरीति मात्र नभइ सामाजिक अपराध मुख्यमन्त्री राउत
प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले दाइजो प्रथा सामाजिक कुरीति मात्र नभइ सामाजिक अपराधसमेत रहेको बताएका छन । शनिवार धनुषाको गणेशमाण चारनाथ नगरपालिका २ छघरीयामा रहेको मदरसाको प्राङ्गणमा आयोजित दहेज मुक्त अभियानमा उनले दहेजरूपी...
शनिबार, कार्तिक २०, २०७८-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३




