-
नेपालमा थप ३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३ सय १३ र १ हजार ४ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ९ लाख १५ हजार ६९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ सय ७३ जना संक्रमण हुँदा हालसम्म नेपालमा कोरोना संक्रमित भएकामध्ये ८ लाख ८ सय ९० जना कोरोना मुक्त भएका छन् । हाल देशभर ७ हजार ३ सय जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६ हजार ८ सय ६९ जना होम र ४ सय ३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२३ जनाको आईसीयू र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
News Desk 0 response मङ्लबार, मंसिर ७, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३