मुख्य खबर

दक्षिण कोरियाले यही महिनाको अन्तिम सातादेखि नेपाली कामदार लादै

कोरोना महामारीका कारण विस महिनादेखि रोजगार अनुमति प्रणाली ‘ईपीएस’ बाट नयाँ कामदार लान बन्द गरेको दक्षिण कोरियाले यही महिनाको अन्तिम सातादेखि प्रक्रिया खुला गर्ने भएको छ । कोरियाको श्रम मन्त्रालयले दिएको जानकारीअनुसार ईपीएसमार्फत दक्षिण...

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर ओरालो लाग्दै

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर चार प्रतिशतभन्दा तल झरेको छ । गएको २४ घण्टामा तीन हजार नौ सय ३२ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ५३ प्रतिशत अर्थात् एक सय ३९ जनामा कोरोना सङ्क्रमण...

पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग लगाए टिका

पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् । टीकाको शुभ साइत ११ बजेर दुई मिनेटमा भएपनि ११ बजेर ५३ मिनेटमा पूर्वराजा ज्ञानेन्द्रले बहिनी शाहीको हातबाट भाइटीका लगाएका हुन् । पूर्वराजाले आफ्ना...

राष्ट्रपति विद्या भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई लगार्ईदिइन टिका (भिडियो सहित)

राष्ट्रपति विद्या भण्डारीले भाइटिका लगाई दिएकी छन । उनले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी हुन । आज ११ बजेर २ बजेको उत्तम साइतमा राष्ट्रपति भण्डारीले शीतलनिवासमा भाई डेगेन्द्रलाई टीका लगाइदिएकी हुन् । सो अवसरमा...

नेपाल संवत्को सांस्कृतिक महत्वलाई प्रवद्र्धन गरिनेछ :प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाल संवत्को सांस्कृतिक महत्वलाई प्रवद्र्धनका लागि सरकारले आवश्यक कदम चाल्ने बताएकाछन् । नयाँ वर्ष नेपाल संवत् ११४२ का अवसरमा आज ललितपुरको मङ्गलबजारमा सांस्कृतिक र्यालीको शुभारम्भ गर्दै...

एमसीसी पास गर्ने सहमति सहित अमेरिकालाई चिठी नपठाएको पुष्पकमल दाहालको स्पष्टीकरण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने सहमति सहित अमेरिकालाई चिठी नपठाएको स्पष्टीकरण दिएका छन । शुक्रबार खुमलटारस्थित निवासमा देउसी भैलो खेल्न पुगेका कलाकर्मी र सञ्चारकर्मीसँग अध्यक्ष दाहालले अध्यक्ष...

तोकिएमै समयमा महाधिवेशन :सभापति शेरबहादुर देउवा

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएको समयमै हुने दाबी गरेका छन् । शुक्रबार भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले महाधिवेशनमा शंका नगर्न आग्रह गर्दै महाधिवेशनको तयारीमा लाग्न...

म्हः पूजाको रौनक

नेवार समुदायको म्हः (आत्म) पूजा पनि भईरहेको छ । कार्तिक शुक्ल प्रतिपदाका लागि नेवार समुदायले आफ्नो आत्म पूजा गर्ने पर्व मनाउने गर्दछन । आत्म सन्तुष्टिका लागि र नेपाल संवतको खुशीयालीको अवसरमा आत्म सन्तुष्ट बनाई...

तिहारमा बत्तीको अभाव नहुने प्रवन्ध निर्देशक कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका छन । मंगलवार नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा पत्रकार सम्मेलनमा बोल्दै प्रवन्ध निर्देशक घिसिङले यस वर्षको तिहारमा...

संक्रमण घट्दो,पछिल्लो २४ घण्टामा ४ सय ९६ जनामा कोरोना संक्रमण

नेपालमा थप ४ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार १ सय १५ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय २२ र ३ हजार १ सय ७२...

4565