-
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन् । आईतवार विद्यार्थी संगठनका नेतासँग भएको भेटमा अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सरकार गम्भीर हुनुपर्ने बताएका हुन् । जनतालाई मर्का पर्ने गरी मूल्यबृद्धि गर्न नहुने बताउँदै उनले यसबारे गठवन्धनका नेतासँग छलफल गर्ने र प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउने बताए ।
अध्यक्ष नेपालले रक्सौलमा पेट्रोलियम पदार्थ आउने पाइपलाइन जोडिसकेपछि पनि तेलको मूल्य महंगो भइरहेकोमा अचम्म लागेको टिप्पणी गरे । बाटोमा हुने चोरी, नोक्शानीको बारेमा हिसावकिताव गर्नुपर्ने बताउँदै उनले करको दायरा घटाएर भए पनि जनतालाई मारमा नपार्न सरकारलाई आग्रह गरे ।
आन्दोलनरत विद्यार्थी संगठनका नेताहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ताका लागि पहल गर्न माग गर्दै अध्यक्ष नेपाललाई ज्ञापनपत्र बुझाएका थिए ।
News Desk 0 response आइतवार, मंसिर ५, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३