मुख्य खबर
धेरै समय पछि राम आफ्नो जन्मभूमि फर्किए :ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब भगवान रामले माडीलाइ मणि बनाउने बताएका छन् । चितवनको माडीमा स्थापना गरिएको अयोध्याधाममा आयोजित कार्यक्रममा ओलीले भगवान राम धेरै समय पछि आफ्नो जन्मभूमि फर्किएको दावी गरेका हुन...
मङ्लबार, कार्तिक १६, २०७८उपभोक्तालाई प्राधिकरणको आग्रहः इन्डक्सन चुलोेको प्रयोग गर्नुस्
ठूलो मात्रामा रकम खर्चेर आयात गरिएको खाना पकाउने ग्यासको विस्थापनका लागि घरघरबाटै प्रयास थाल्न नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । प्राधिकरणले कम क्षमताको फ्युजलाई विस्थापन गर्न कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको...
मङ्लबार, कार्तिक १६, २०७८नेपालले पायो भारतमा विद्युत् निर्यातको अनुमतिः पहिलो चरणमा ३९ मेगावाट भारत निर्यात हुँदै
नेपाललले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न...
मङ्लबार, कार्तिक १६, २०७८ठेकेदारले काम नगरेपछि प्राधिकरणले दियो ठेक्का तोड्ने चेतावनी
मुलुकको ऊर्जा क्षेत्रमा तोकिएको समयमा काम नहुनुको पछाडि निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनको भूमिका उत्तिकै जिम्मेवार रहेको पाइने गरेको छ । वन क्षेत्रको जग्गा प्रयोग, सरकारी तथा निजी क्षेत्रको जग्गामा देखिने झमेला पनि त्यस्तै रहेको...
सोमवार, कार्तिक १५, २०७८अफगानी नागरिकलाई नेपाल प्रवेश रोक्न जमुनाह नाकामा उच्च सतर्कता
भारत हुँदै अफगानी नागरिक नेपाल भित्रिन सक्ने खतरालाई मध्यनजर गरी नेपालगञ्जस्थित जमुनाह नाकामा उच्च सतर्कता अपनाइएको छ ।नेपालगञ्ज नाकाबाट अफगानी नागरिकलगायत कुनै पनि संदिग्ध व्यक्तिलाई भित्रिन नदिन सुरक्षाकर्मीलाई कडाइका साथ निगरानी गर्न निर्देशन दिइएको...
सोमवार, कार्तिक १५, २०७८गठबन्धनलाई तोड्ने षड्यन्त्र हुदैछ :प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन ।सोमवार नेपाल राष्ट्रिय कर्मचारी संगठनले गरेको कार्यक्रममा उनलदे गठबन्धनलाई भत्काएर प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत भएको बताएका हुन । गठबन्धनभित्र वैचारिक...
सोमवार, कार्तिक १५, २०७८शाहीद्वारा पदबाट राजीनामा
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । शाहीले सोमबार साँझ प्रदेशबासीका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । सत्ता गठबन्धनमा कांग्रेस र माओवादी केन्द्रले कर्णालीमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति...
सोमवार, कार्तिक १५, २०७८अहिलेको सरकार लुतो लागेको कुकुर जस्तै खुइलिँदै जान्छ :ओली(भिडियो सहित)
पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा पराजित गर्ने बताउनुभएको छ । नेकपा एमाले भरतपुर महानगरपालिकाको प्रथम महानगर अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले चैतमा स्थानीय तहको निर्वाचन...
सोमवार, कार्तिक १५, २०७८राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ‘महाकरुणा बुद्धमूर्ति’ अनावरण
रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्मारमा बनेको ‘महाकरुणा बुद्धमूर्ति’ अनावरण गरिएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलको प्रवेशद्वारामा उक्त बुद्ध मूर्तिको अनावरण गरेकी हुन् । साढे २ अर्ब मूल्यको बुद्धमूर्तिको तौल एक हजार...
आइतवार, कार्तिक १४, २०७८पूर्वराष्ट्रपति डा.यादवद्वारा न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना
पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणी समेत गरे...
आइतवार, कार्तिक १४, २०७८-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३




