-
सर्बोच्च अदालतमा बिगत तिन साता देखि आन्दोलन चलिरहेको छ । प्रधानन्यायधीशको राजीनामा माग गर्दै बारका कानुन व्यवसायीहरु आन्दोलित छन् । उता, अभियानताहरुले अदातललाई बन्दक बनाएको भन्दै बार विरुद्ध अभियान संचालन गरिरहेका छन् ।
तिनसाता देखि बन्दक रहेको सर्बोच्च अदालतको गतिरोध निकासउन्मुख हुने अवस्था देखिएको छैन । बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजिनामालाई आफ्नो आन्दोलनको बटमलाइन बनाएर अघि बढेको छ । यसबिच सर्बोच्च परिसरमा बारका कानुन व्यवसायीहरु र प्रहरीबिच दिनहुँजसो झडप चलिनै रहेको छ ।
बारको तेस्रो चरणको आन्दोलन चलिरहँदा बिहिबार बसेको फुलकोर्ट बैठकले गोलाप्रथा मार्फत प्रधानन्यायाधीश विनाको इजलास चलाउन नियमावलि संशोधन गर्ने निर्णय गरेको छ । यसका साथै उनीहरु प्रधानन्यायाधीश बिनाको इजलास र राजिनामालाई एकसाथ अघि बढाउने भएका छन् ।
न्यायलयबाट हुने मुद्दाको छिनोफानोमा बारको आन्दोलनले समस्या गरेको भन्दै उनिहरुका विरुद्धमा पनि छुट्टै अभियान चलिरहेको छ । बार परिसरमा नै पसेर हातहालाहालको अवस्थासमेत देखिएको छ ।यसका साथै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायीहरुले बारको आन्दोलनको औचित्यता माथि प्रश्न उठाउँदै आएको छ ।यसरी बार निरन्तर विरोधमा र अभियन्ताहरु समर्थनमा उभिदा अदालत थप बन्दक बन्ने देखिन्छ । यसले गर्दा सेवाग्राहीहरु भने मारमा परिरहेका छन् ।
News Desk 0 response शुक्रबार, मंसिर ३, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३