-
रोल्पाको जलजलामा यात्रुबाहक बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । दाङको घोराहिबाट रोल्पाको थवाङ जादैगरेको ना ३ ख ५५१८ नम्बरको यात्रुबाहक बस रोल्पाको माडी गाउपालीका २ जलजलाभन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा ३ पुरुष र एक महिलाको ज्यान गएको पनी प्रहरीले बताएको हो । दुर्घटना साझपख भएको बुझिएको छ । दुर्घटनामा अन्य १७ घाईतेभएकाछन् ।
घाइते १७ जना मध्य ३ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि एम्बुलेन्स मार्फत जिल्ला अस्पताल रेउघा ल्याउदै गरेको र अन्य घाइतेको अवस्था सामान्य रहेकाले स्थानीय स्वास्थ्य सस्थामा उपचार भैरहेको प्रहरीले बताएको छ।
News Desk 0 response बिहिबार, मंसिर २, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३