-
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एसोसिएसनलाई वार्ताका लागि आह्वान गरेका छन् । शुक्रबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई वार्ताबाटै समस्याको समाधान गर्न आह्वान गर्दै पत्र पठाएको नेपाल बारले जनाएको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ ।
आन्दोलनमै रहेका न्यायाधीशहरु इजलास फर्किएकै दिन कानुन व्यवसायीलाई प्रधानन्यायाधीशले वार्ताका लागि आग्रह गरेका हुन् । यसअघि पनि विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशले वार्ताका लागि आग्रह गरेका थिए । तर त्यतिबेला बारले वार्तामा नजाने निर्णय गरेको थियो । पुनः बारलाई पत्र नै पठाएर आग्रह गरेपछि के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
News Desk 0 response शुक्रबार, मंसिर ३, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३