मुख्य खबर
४०८ सङ्क्रमित थपिँदा ५१८ घर फर्किए,१० जनाको मृत्यु
आज ४०८ जना कोरोना सङ्क्रमित भेटिएका छन् भने ५१८ जना रोगलाई जितेर घर फर्केका छन् । दश जनाको निधन भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार १६८ जनामा एन्टिजेन र पाँच हजार...
आइतवार, कार्तिक १४, २०७८गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न खाणको निर्देशन
कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिएका छन् । आइतवार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रधानमन्त्री खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय...
आइतवार, कार्तिक १४, २०७८नेपालको स्वच्छ ऊर्जा विकासमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पनि लण्डनमा विभिन्न कार्यक्रम तथा भेटवार्तामा व्यस्त रहे । उनीसँग आइतबार बेलायत सरकारका मिनिस्टर फर लण्डन र स्मल इन्डष्ट्रिज मन्त्री पल सोलीले शिष्टाचार भेट गरेकाछन्् । नेपालमा नवीन प्रविधि भित्र्याउन...
आइतवार, कार्तिक १४, २०७८राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथ मन्दिरभित्र कुर्सीमा बसेर पूजाअर्चना
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकिछिन् । राष्ट्रपतिले त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरेकिथिईन।
शनिबार, कार्तिक १३, २०७८अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक हुने :पुष्पकमल दाहाल
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने बताएका छन् । शनिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले गठबन्धन दलका नेताहरु कोही कता, कोही...
शनिबार, कार्तिक १३, २०७८‘हिन्दु राज्य र राष्ट्रप्रमुख राजसंस्था नत्र सडक आन्दोलन’–राप्रपा अध्यक्ष जबरा
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष पशुपति शमशेर जबराले मुलुकमा धर्मनिरपेक्षता हटाउँदै हिन्दु राज्य र राजसंस्था सहितको राष्ट्र प्रमुखको पक्षमा जनमत सिर्जना गर्ने अभियानमा लागेको बताएकाछन्। राप्रपा जिल्ला कार्य समिति काभ्रेको अधिबेशनको उदघाटन सत्रमा बोल्दै...
शनिबार, कार्तिक १३, २०७८माधव नेपाललाई राजनीतिबाट विश्राम लिन ओलीको सुझाव
नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकृकीत समाजवादीका अध्यक्ष माधव नेपाललाई राजनीतिबाट विश्राम लिन सुझाव दिएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले राणा शासन र राजसंस्थाको समयमा कमजोर नभएको एमाले हातमा टोपी लिएर माधव...
शनिबार, कार्तिक १३, २०७८शनिबार ३७२ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि, ११ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार ९११ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।...
शनिबार, कार्तिक १३, २०७८विद्युत सस्तो भएपछि यसरी पुराहुदैछ विद्युतीय चुल्होमा खाना पकाउने नेपालीको सपना
नेपालीका लागि विद्युतीय चुल्होमा खाना पकाउने विषय एकाध वर्ष पहिले एउटा दन्त्यकथा जस्तै थियो । बिजुलीको सहज उपलब्धता थिएन । बिजुली कहिले आउँछ र कहिले जान्छ भन्ने कुराको कुनै टुङ्गो थिएन । विदेशतिर बिजुलीको...
शनिबार, कार्तिक १३, २०७८नेपाल बार परिषरभित्रै दुई वकिलबीच हानाहान (भिडिओ)
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थक र विरोधी वकिलबीच शुक्रबार नेपाल बारभित्रै कुटाकुट भएको छ।शुक्रबार मध्यान्ह दुई वकिल, विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो। यसअघि चुडालले इजलास खोल्नुपर्छ भन्ने विचार राख्दै परिसरमा उपस्थित...
शुक्रबार, कार्तिक १२, २०७८-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३




