-
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन । प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईको पक्षमा ५० मत परेको थियो भने विपक्षमा २९ मत परको थियो । प्रदेशसभाको बैठकमा ७९ जना सदस्यहरु उपस्थित थिए । मत दिन्न भन्ने पक्षमा भने कुनै पनि मत परेन । जम्मा ९२ जना प्रदेशसभाका सदस्यहरु मध्ये आजको मतदानमा ७९ सांसद सहभागि थिए ।
विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री राईले प्रतिपक्ष दलहरुसँग पनि मिलेर काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।नेकपा एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
News Desk 0 response बुधबार, मंसिर १, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३