-
कोरोना महामारीको कारण देश फर्कन नपाएका चिनियाँ नागरिकले काठमाडौँको हात्तीसारस्थित चिनियाँ दूतावासको भिसा सेन्टर अगाडि प्रदर्शन गरेका छन् । महामारी र ट्रान्जिट भिसाका कारण लामो समयदेखि नेपालमै रोकिएका उनीहरुले आफूहरुलाई तत्काल देश फर्काउनुपर्ने माग गरेका छन् । प्रदर्शनमा सहभागीहरुले पाँच महिना देखि काम बिहीन भएको र होटलमा बस्नु परेको गुनासो गरेका छन ।
करिब २ हजार चिनिया नागरिक आफ्नै खर्चले चिन फर्कन खोजे पनि फर्कन नसकेको उनीहरुको गुनासो छ ।चिनियाँ नागरिकलाई फर्काउने बिषयमा दूतावासले पहल गरिरहेको बताएको छ ।
News Desk 0 response मङ्लबार, कार्तिक ३०, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३