मुख्य खबर

धान खेतमै पुगेर जनगणना

जनगणनामा खटिएकी गणक झापा भद्रपुर नगरपालिका–६ की लक्ष्मी राजवंशी धान खेतमै गएर जनगणनाको फाराम भरिरहेको भेटिएकिछिन् । खेतमा धान काटिरहेकी पुष्पा रिमालको घरमा पुग्दा उनी घरमा नभेटिएपछि नजिकैको खेतमै पुगेर राजवंशीले जनगणनाको फाराम भरिन...

नेपालमा पहिलो पटक १२ वर्ष देखि माथिकालाई फाइजर खोप दिइदै

सरकारले पहिलो पटक १२ वर्ष देखि माथिका व्यतिmलाई कोरोना विरुद्धको फाइजर बायोएनटेक खोप आइतवारबाट दिने तयारी थालेको छ । आइतबारबाट दिने फाइजर खोप देशभरका २४ वटा अस्पतालबाट दिर्घरोगीलाई मात्र दिने तयारी स्वास्थ्य मन्त्रालय थालेको...

न्यायालयबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएकाछन् । माओवादी केन्द्र भोजपुुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने “न्यायलय...

प्रधानमन्त्री देउवा राष्ट्रिय जनगणना अभियानमा सहभागी

प्रधानमन्त्री शेरबहादुर देउवाले १२औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी भएकाछन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर...

नेपालमा थप ३ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा थप ३ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६ सय ५३ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३ सय १ र एन्टिजेन विधिबाट १६ जनामा...

मूल्यवृद्धिको देशभर विरोध, प्रधानमन्त्रीको पुत्ला दहन

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा देशभर प्रदर्शन गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस बाहिर विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाएका छन् । यसैगरी...

पूर्वयुवराज्ञी हिमानी शाहद्वारा माईस्थान मन्दिरमा पूजाअर्चना

पूर्वयुवराज्ञी हिमानी शाहले आज वीरगञ्जको माईस्थान मन्दिरमा पूजाअर्चना गरेकी छन् । छठ पर्वको अवसर पारेर पूर्वयुवराज्ञी शाहले माईस्थान मन्दिरमा पुजाअर्चना गरेकी हुन् । पूर्व यूवरानी हिमानी शाहलाई मन्दिर परिसरमा सयौँ समर्थकहरुले स्वागत गरेका थिए...

इन्धनको मूल्यवृद्धि विरोधमा विप्लव नेकपाले ३० गते नेपाल बन्द गर्ने

नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले इन्धनको मूल्य वृद्धिको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको हो । नेकपाले देशैभर ६ दिने विरोध...

पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न प्रधानमन्त्री देउवाको चुनौती

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौति दिएका छन् । गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार काठमाडौको शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले शासन गर्ने इच्छा...

चक्कु प्रहारबाट ज्यान गएका भुपेन्द्र बडुवालका आफन्तद्वारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीको टीकापुरमा गएराती चक्कु प्रहारबाट एक जनाको ज्यान गएको छ । टीकापुरको सिद्दार्थ होटल नजिकै राती करिब ९ बजे तिर आर.एन देवकोटा सहितको टोलिले चक्कु प्रहार गर्दा लम्कीचुहा नगरपालिका १ का ब्यापारी डम्बर बडुवालका...

4565