मुख्य खबर

पर्यटकलाई स्वागत गर्न भ्याइ नभ्याइ,पर्यटन व्यवसायी हर्षित,तपाईपनी जानेकि घुम्न ?

कास्कीको पर्यटकीय गाउँ सिक्लेसस्थित होटेल सिक्लेस गेष्ट हाउसका सञ्चालक सुरेन्द्र गुरुङलाई असोजको दोस्रो सातायता पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याइ छ । कोरोना करहका कारण लामो समय सुनसान जस्तै बनेको सिक्लेसमा देशका विभिन्न स्थानबाट पर्यटक आउन...

निर्वाचनको तयारीमा लाग्न अध्यक्ष ओलीको निर्देशन

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएकाछन् । पार्टीको पालिकास्तरका अधिवेशनको मंगलबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले मिति तय नभए पनि...

मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरुलाई निःशुल्क

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी छन् । एक काठमाडौंमा महिन्द्राद्वारा ओयोजित कार्यक्रममा मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताइन् । उनले नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन...

न्यायालयका विषयमा सचेत रहन पुष्पकमलको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले न्यायालयको स्वतन्त्रता र गरिमामा आँच आउन नदिन सवै सर्तक हुनुपर्ने बताएका छन् । चितवनमा पत्रकारहरुसग कुरा गर्दै अध्यक्ष दाहालले कार्यपालिका र न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको स्वतन्त्रता प्रति गम्भीर...

मकालु आधार शिविरमा डेनिस नागरिकको मृत्यु

सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरमा एकजना डेनिस नागरिकको मृत्यु भएको छ । मकालु–२ मकालु आधार शिविरमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी शुभेष अधिकारीले जानकारी दिनुभयो ।...

सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुनस्र्थापित गर्न चाहानेहरुले माओवादीको विरोध गरे :प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुनस्र्थापित गर्न चाहानेहरुले माओवादीको विरोध गरेको आरोप लगाएका छन । आइतवार काठमाडौंमा आयोजित ज्योति स्पर्श र रातो बारुद नामक पुस्तक लोकार्पण...

माधव नेपालको पछि लाग्ने मान्छे देखेर अचम्म लाग्छ :केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल बाहेक अरु नेतालाई पार्टीमा फर्कन आग्रह गरेका छन् । आइतबार गृह जिल्ला झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपाललाई भने फेरि नेकपा एमालेले नलिने बताएका...

विदेशबाट मागेर भएपनि वाढी पीडितलाई राहत दिने प्रधानमन्त्री देउवाको भनाई

प्रधानमन्त्री शेरवहादुर देउवाले विदेशबाट मागेर भएपनि वाढी पीडितलाई राहत दिने बताएका छन् । वेमौसमी वर्षाले नेपालको पुर्वी क्षेत्रमा पु¥याएको क्षतिको विषयमा जानकारी लिन प्रदेस नम्बर १ पुगेका प्रधानमन्त्री देउवाले तत्कालिन अवस्थामा मृतकका परिवारलाई केही...

पर्वतमा दश लाख नगद सहीत जुवाडे पक्राउ

सदरमुकाम कुश्मा सात स्थित खरेहाको एक घरबाट जुवा खेल्दै गरेको अवस्थामा पर्वत प्रहरीले ९ लाख बढी रकम सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले विशेष सुराकीको आधारमा गोविन्द अधिकारीको घरबाट हारजितको जुवातास...

पेट्रालियम पदार्थ बोकेका ट्याङकरलाई जाँचपासको नाममा भारतीय अधिकारीहरुले दिन्छन् अनावश्क दुःख

भारतको सिलगुढीस्थित भारतीय आयल निगमबाट छुटेका पेट्रालियम पदार्थ बोकेका ट्याङकरलाई जाँचपासको नाममा पानीट्याङ्कीमा भारतीय अधिकारीहरुले दुःख दिन थालेका छन । तेल भरेर पानीट्याङ्की भन्सार आएको घण्टौंसम्मपनि भंसार कर्मचारीले जाँचपास नगरी दुःख दिने गरेका हुन...

4565