-
पछिल्लो २४ घण्टामा थप ५ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ९ सय १८ पीसीआर परीक्षणमा ४ सय ४३ जना र एक हजार ८१८ एन्टिजेन परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआरवाट ८ लाख १५ हजार ३ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ ।
एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९ सय २६ जना संक्रमित भएका छन । एकैदिन ४ सय ८४ जना कोरोनामुक्त भएका छन । हालसम्म ७ लाख ९६ हजार ३ सय ६ जनाले कोरोना जितेका छन । हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या सात हजार ६ सय १२ रहेको छ । आईसीयूमा १ सय ९९ र भेन्टीलेटरमा ५५ जना उपचाररत छन् ।
होम आईसोलेशनमा ७ हजार ७७, संस्थागत आईसोलेशनमा ५ सय ३५ र क्वारेन्टाइनमा १ सय १० जना छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ५४ पुगेको छ ।
यस्तै मंगलबार थप ४३ हजार ३ सय ८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । नेपालमा अहिलेसम्म ७४ लाख ६८ हजार नौ सय १४ जनाले पूर्ण मात्रा र ८७ लाख ४७ हजार सात सय १२ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, कार्तिक २३, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३