मुख्य खबर

केपी ओलीद्वारा अतिवृष्टिबाट पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अतिवृष्टिबाट पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेकाछन् । अध्यक्ष ओलीले बेमौसमा आएको वर्षाका कारण ज्यान गएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै...

आरक्षपीडित बस्तीमा बाढी ६५ झुपडी क्षतिग्रस्त, काटेर राखेको धान नदीले बगायो

बेमौसमी वर्षाका कारण कञ्चनपुर जिल्ला लगायत देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, कटानका घटना भएका छन् । उक्त विपद्बाट ठुलो जनधनको क्षति समेत भएको छ । यद्यपि दुई दशकदेखि कञ्चनपुरका विभिन्न नदी तथा जङ्गलको...

पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९७२ र एन्टिजेन विधिबाट १ हजार ९५९ जनामा परिक्षण गर्दा...

हरेक दिन ४ देखि ५ सय मेगावाट विद्युत खेर जाँदै :कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाएको बताएका छन । शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १२ औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रवन्ध निर्देशक घिसिङले आजको...

शुक्रबार ७०८ जनामा कोरोना संक्रमण, ९३२ सङ्क्रमण मुक्त,११ जनाको निधन

नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा ७०८ जनामा सङ्क्रमण पाइएको हो । शुक्रबार...

बर्दियाका १७ सय विस्थापित एवं विच्चलीमा परेका नागरिकलाई राहतको प्याकेज ल्याउने प्रधानमन्त्रीको वचनबद्धता

अबिरल बर्षा पछि आएको बाढिले अन्नका लागि उर्वराभुमि मानिने बर्दियामा उत्पादन भएको धान भित्राउने बेलामा बर्षा सहितको बाढिले नष्ट गरेको छ । बर्दिया अन्न बाली उत्पादनको दुष्टिकोणले उन्नत जिल्ला मानिन्छ । बर्षा सँगै आएको...

जयनगर–कुर्ता सीमापार रेलमार्ग नेपाललाई हस्तान्तरण

भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर–कुर्ता सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रूपान्तरण भएको छ । निर्माण पूरा भएसँगै त्यसलाई भारतले नेपाल सरकारलाई हस्तान्तरण पनि गरेको छ । शुक्रबार राजधानीमा आयोजित एक समारोहमा भौतिक पूर्वाधार...

बाढी पहिरोमा परी मृत्यु हुने १११ पुगे, ३७ वेपत्ता

केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा आजसम्म १११ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालकया अनुसार ३७ जना अझै वेपत्ता छन् । बाढीपहिरोमा परी प्रदेश १ मा ६५, बागमती...

नेपालमा थप ५ सय ४५ जनामा कोरोना संक्रमण

नेपालमा थप ५ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ८६ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ४७० र १ हजार ९ सय ६३ वटा नमुना...

उत्तरी नाका तातोपानी नाकाबाट मल भित्रिन शुरू

उत्तरी नाका तातोपानीकाट रासायनिक मल नेपाल भित्रिन शुरु गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले चीनसँग माग गरेको रासायनिक मल तातोपानी नाका हुदै भित्रिन शुरू गरेको हो । हरेक बर्ष रासायनिक मलको अभाव झेलिरहेका...

4565