मुख्य खबर
धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन राष्ट्रपति भण्डारीको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गरेकी छन् । बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र...
बिहिबार, कार्तिक ४, २०७८प्रभावित क्षेत्रमा प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितहरुका लागि सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका छन् । बिहीबार सुदरपश्चिम प्रदेशको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणका क्रममा देउवाले सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका हुन् । देउवाले बाढीपहिरो...
बिहिबार, कार्तिक ४, २०७८बागमती प्रदेश सभा : अर्को साता मुख्यमन्त्री पाण्डे १ संसदमा शाक्यलाई व्यंग्य देखि राजीनामा मागसम्म
कात्तिक १० गते सम्मको लागि बागमती प्रदेश सभा स्थगित भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले लिने विश्वासको प्रस्ताव सम्बन्धी छलफल १० गतेको वैठकमा नै हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । विहिबार बसेको प्रदेश...
बिहिबार, कार्तिक ४, २०७८झापा जिल्लामा ३ सय ६७ घरपरिवारका एक हजार जनाभन्दा बढी मानिस विस्थापित
लगातारको वर्षापछि आएको बाढीका कारण झापा जिल्लामा ३ सय ६७ घरपरिवारका एक हजार जनाभन्दा बढी मानिस विस्थापित भएका छन् । जिल्लाका विरीङ, कन्काई, मेची, रतुवा लगायतका खोलामा आएको बाढीका कारण उनीहरु विस्थापित बनेका हुन्...
बुधबार, कार्तिक ३, २०७८पहिरोमा च्यापिएर बझाङको खप्तड छान्ना गाउँपालिकामा ५ जनाको मृत्यु
आइतबारदेखि आएको अबिरल बर्षाका खसेको पहिरोमा च्यापिएर बझाङको खप्तड छान्ना गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका ४ माझीगाउँका धर्मराज रोकाया र उनकी श्रीमती जयसरा रोकाया र वडा नम्बर...
बुधबार, कार्तिक ३, २०७८बेमौसमी वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी–पहिरोमा परी ८४ जनाको मृत्यु
आइतबारदेखि परेको बेमौसमी वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी–पहिरोमा परी ८४ जनाको मृत्यु भएको छ । मानविय क्षेति सवैभन्दा बढि प्रदेश नम्बर १ मा भएको छ । प्रदेश १ पछि सुदुरपश्चिम प्रदेशमा मानविय क्षेति...
बुधबार, कार्तिक ३, २०७८कालीकोटको महावै गाउँपालिका– ७ राम्नी कोटवाडामा पहिरो, २५० घरधुरी बगायो
जिल्लाको महावै गाउँपालिका– ७ राम्नी कोटवाडा गाउँमा रहेका ३१० घर मध्य २५० घरधुरी पहिरोले बगाएको छ । सबै घरका बासिन्दाहरु नजिकै रहेको राम माध्यमिक विद्यालयमा ओत लागेका छन् । राम माध्यमिक विद्यालयको भवन पनि...
बुधबार, कार्तिक ३, २०७८पाँचथरमा ठूलो मानवीय क्षति,बाढीपहिरोमा परी २७ जनाको ज्यान गयो
पाँचथरमा बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । मंगलबार रातिदेखि बुधबार बिहानसम्म मिक्लाजोङ गाउँपालिकामा मात्रै बाढीपहिरो र खोलाले बगााउँदा २१ जनाको ज्यान गएको छ । पहिरोमा परी ३ जना बेपत्ता रहेको प्रहरीले जनाएको...
बुधबार, कार्तिक ३, २०७८महाकाली नदीमा शारदा ब्यारेज निर्माण भएयताकै ठूलो बाढी
महाकाली नदीमा शारदा ब्यारेज निर्माण भएयताकै ठूलो बाढी आएको छ । शारदा ब्यारेजको बनबासा पुल बनेपछि महाकाली नदीको पानीको वहाव मापन गर्न सुरु गरिएको हो । अहिले बनबासा पुल निर्माणयताकै सबैभन्दा ठूलो बाढी मापन...
मङ्लबार, कार्तिक २, २०७८बझाङमा पहिरोले गाउँ पुरिँदा २२ जना सम्पर्कविहीन
बझाङमा पहिरोले गाउँ पुरिँदा २२ जना सम्पर्कविहीन भएका छन् । थलारा गाउँपालिका– ४ डिख्लामा मंगलबार बिहान पहिरो जाँदा ७ घर पुरिएका हुन् । बेपत्ता हुनेमा स्थानीय गगने सार्कीको एकै घरका १७ जना र नरे...
मङ्लबार, कार्तिक २, २०७८-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३




