मुख्य खबर
बोक्सीको आरोपमा आफन्तवाटै एक महिलाको हत्या
बोक्सीको आरोपमा महोत्तरीमा आफन्तवाटै एक महिलाको हत्या भएको छ । महोत्तरीको मडै कि शिलादेवी झा को उनकै देवर सञ्जयकुमार झाले बोक्सीको आरोप लगाउदै हत्या गरेका हुन । महोत्तरीको महोत्तरी गाउँपालिका तीन मडैका ४२ वर्षीय...
मङ्लबार, कार्तिक २, २०७८बर्षाले निम्त्याएको विपत
अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी सुदुरपश्चिममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीका दुई जना र डडेल्धुराका एक जना छन् । यस्तै डडेल्धुरामा दुई जना घाइते भएका छन् । कैलालीमा एक...
मङ्लबार, कार्तिक २, २०७८अविरल वर्षाका कारण सुनसरीको इटहरीका विभिन्न क्षेत्र डुबानमा
अविरल वर्षाका कारण सुनसरीको इटहरीका विभिन्न क्षेत्र डुबानमा परेको छ । बिभिन्न खोलाहरूमा आएको बाढी पसेपछि इटहरीको बजार क्षेत्रसहित भित्रि गाउँहरु डुबानमा परेको हो । इटहरीका अधिकांस भुभागहरू जलमग्न बनेका छन भने शयौ घरहरूमा...
मङ्लबार, कार्तिक २, २०७८सिन्धुपाल्चोकको लामोसाघु जिरी सडकमा यात्रुबाहक बस दुर्घटना ३५ जना घाईते
सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ आउदै गरेको बा २ ख ३२६४ नम्बरको बस लामोसाघु जिरी सडक खण्डको ६ किलो नजिकै दुर्घटना भएको छ। बसमा सवार रहेका ३५ जना घाइते भएका मध्य २ जनाको अबस्था गम्भीर...
आइतवार, अशोज ३१, २०७८अझै तीन दिन वर्षाको सम्भावना
भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन...
आइतवार, अशोज ३१, २०७८रक्षामन्त्रीद्धारा नेपाली सेनाको जंगी अड्डाको निरीक्षण
रक्षामन्त्री डा. मीनेन्द्र रिजालले आइतबार नेपाली सेनाको जंगी अड्डाको निरीक्षण गरेका छन् । सेनाले गर्दै आएका कार्यक्रम तथा विषयहरुबारे जानकारी लिन उनी जंगी अड्डा पुगेका हुन् । जंगीअड्डा निरीक्षणका क्रममा उनले नेपाली सेनाले विपद्...
आइतवार, अशोज ३१, २०७८नेपालमा कोरोना संक्रमितको सख्या घट्यो,मृत्युसख्या घटेन
नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ८५ जना र १...
आइतवार, अशोज ३१, २०७८दसैंमा ४ करोड ३९ लाखको खसीबोका बिक्री
हिन्दुहरूको महान् पर्व दसैंका अवसरमा तनहुँका सहकारीमार्फत करिब साढे चार करोड बराबरका खसीबोका बिक्री भएका छन् । महिलाहरूले सञ्चालन गरेका सहकारीमार्फत दसैंमा मात्रै चार करोड ३९ लाख ३४ हजार १३ को खसीबोका बिक्री गरेका...
आइतवार, अशोज ३१, २०७८मगुु दुर्घटनाको छानविन समिति गठन
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुगुमा मंगलवार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
बिहिबार, अशोज २८, २०७८महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर हनुमानढोकामा मात्र हैन अन्त कहा कहा छन् ?
हरेक बर्ष महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ने हनुमानढोका स्थित तलेजु मन्दिरमा विहान देखि दर्शनार्थीहरुको भीड लागेको छ । गत बर्ष कोरोना महामारीको जोखिमका कारण बन्द नसकेको मन्दिर यस बर्ष भने आवश्यक सचेतना अपनाई...
बिहिबार, अशोज २८, २०७८-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३




