-
आज ४०८ जना कोरोना सङ्क्रमित भेटिएका छन् भने ५१८ जना रोगलाई जितेर घर फर्केका छन् । दश जनाको निधन भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार १६८ जनामा एन्टिजेन र पाँच हजार ७३१ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
News Desk 0 response आइतवार, कार्तिक १४, २०७८
आईतबारै सात हजार ८९९ जनाको स्वास्थ्य परीक्षण गरियो भने देशभरका ३८ हजार ८१५ जनाले खोप लगाए । सङ्क्रमित सङ्ख्या नौ हजार ३७६ सीमित रहेका छन् ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३