-
यसैबीच प्रधानन्यायाधीश बिरुद्ध आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशहरुले शुक्रबारका लागि तोकिएका सबै इजलास बहिस्कार गरेका छन् । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर जबराले आफू बाहेकका ८ वटा इजलास गठन गरेका थिए ।
राणाले न्यायाधीश हरिकृष्ण कार्कीको एकल र अन्य ७ वटा संयुक्त इजलास गठन गरेका थिए । राणाले शुक्रबारका लागि बन्दी प्रत्यक्षीकरणका रिटसहित अन्य मुद्दा पनि सुनुवाइका लागि पेसी तोकेका थिए । तर, न्यायाधीशहरुले भने बन्दीका मुद्दा समेत बहिस्कार गरेका छन् ।
News Desk 0 response शुक्रबार, कार्तिक २६, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३