-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको आरोप लगाएका छन् । रौतहटमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले एमालेले माओवादी र आफूलाई सिध्याउन खोजे पनि जनताको अगाडि केही नलाग्ने बताए ।
अध्यक्ष दाहालले आगामी चुनावमा मधेसमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी समेत गरे । उनले माओवादी छाडेर एमाले गएका प्रभु साहलाई भगौडाको संज्ञा दिए ।अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी ओलीकै कारण संविधान संशोधन हुन नसकेको बताए । उनले आफू काठमाडौं फर्किनेवित्तिकै श्रीराम सुगर मिल सञ्चालन गर्ने विषयमा छलफल गर्ने प्रतिवद्धता पनि जनाए ।
News Desk 0 response शनिबार, मंसिर ४, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३