-
पाँच विभिन्न मुलुकका गैरआवासीय राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमणपत्र पेश गरेका छन् । राष्ट्रपति भवनमा बुधबार आयोजित विशेष समारोहमा सिंगपोर, न्यूजिल्यान्ड, टर्की, रोमानिया र होली सीका राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने राजदूतहरुमा सिंगपोरका सिमोन वोङ वी क्यून, न्यूजिल्यान्डका डेभिड ग्रेगोरी पाइन, टर्कीका फरात सुनेल, रोमानियाका डेनिला मारिआना सेजोनोभ ताने र होली सीका लिओपोल्दो जिरेल्ली रहेका छन् । सो अवशरमा परराष्ट्रमन्त्री डक्टर नारायण खड्काको समेत उपस्थिति रहेको थियो ।
News Desk 0 response बुधबार, मंसिर ८, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३