मुख्य खबर
जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका न्यायाधीशहरुमध्ये ४ जना इजलास फर्किए
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका न्यायाधीशहरुमध्ये ४ जना इजलास फर्किएका छन् । न्यायाधीशहरु बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, तेजबहादुर केसी र कुमार रेग्मी नियमित काममा फर्किएका हुन् । जबराले राजीनामा नदिएसम्म...
मङ्लबार, कार्तिक ३०, २०७८वकिललाई छक्याएर कार्यकक्ष छिरे प्रधानन्यायाधीश जबरा
नेपाल बार एसोसिएसनको निषेध आन्दोलनबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् ।प्रधानन्यायाधीशलाई प्रवेश रोक्न मुल गेटमा धर्ना दिइरहेका कानुन व्यवसायीलाई झुक्याएर अर्कै गेट प्रयोग गरी जबरा कार्यकक्ष प्रवेश गरेका हुन् ।...
शुक्रबार, कार्तिक २६, २०७८शुक्रबारका लागि तोकिएका सबै इजलास बहिस्कार
यसैबीच प्रधानन्यायाधीश बिरुद्ध आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशहरुले शुक्रबारका लागि तोकिएका सबै इजलास बहिस्कार गरेका छन् । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर जबराले आफू बाहेकका ८ वटा इजलास गठन गरेका थिए । राणाले न्यायाधीश हरिकृष्ण कार्कीको...
शुक्रबार, कार्तिक २६, २०७८धान खेतमै पुगेर जनगणना
जनगणनामा खटिएकी गणक झापा भद्रपुर नगरपालिका–६ की लक्ष्मी राजवंशी धान खेतमै गएर जनगणनाको फाराम भरिरहेको भेटिएकिछिन् । खेतमा धान काटिरहेकी पुष्पा रिमालको घरमा पुग्दा उनी घरमा नभेटिएपछि नजिकैको खेतमै पुगेर राजवंशीले जनगणनाको फाराम भरिन...
शुक्रबार, कार्तिक २६, २०७८नेपालमा पहिलो पटक १२ वर्ष देखि माथिकालाई फाइजर खोप दिइदै
सरकारले पहिलो पटक १२ वर्ष देखि माथिका व्यतिmलाई कोरोना विरुद्धको फाइजर बायोएनटेक खोप आइतवारबाट दिने तयारी थालेको छ । आइतबारबाट दिने फाइजर खोप देशभरका २४ वटा अस्पतालबाट दिर्घरोगीलाई मात्र दिने तयारी स्वास्थ्य मन्त्रालय थालेको...
शुक्रबार, कार्तिक २६, २०७८न्यायालयबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएकाछन् । माओवादी केन्द्र भोजपुुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने “न्यायलय...
शुक्रबार, कार्तिक २६, २०७८प्रधानमन्त्री देउवा राष्ट्रिय जनगणना अभियानमा सहभागी
प्रधानमन्त्री शेरबहादुर देउवाले १२औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी भएकाछन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर...
बिहिबार, कार्तिक २५, २०७८नेपालमा थप ३ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
नेपालमा थप ३ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६ सय ५३ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३ सय १ र एन्टिजेन विधिबाट १६ जनामा...
बिहिबार, कार्तिक २५, २०७८मूल्यवृद्धिको देशभर विरोध, प्रधानमन्त्रीको पुत्ला दहन
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा देशभर प्रदर्शन गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस बाहिर विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाएका छन् । यसैगरी...
बिहिबार, कार्तिक २५, २०७८पूर्वयुवराज्ञी हिमानी शाहद्वारा माईस्थान मन्दिरमा पूजाअर्चना
पूर्वयुवराज्ञी हिमानी शाहले आज वीरगञ्जको माईस्थान मन्दिरमा पूजाअर्चना गरेकी छन् । छठ पर्वको अवसर पारेर पूर्वयुवराज्ञी शाहले माईस्थान मन्दिरमा पुजाअर्चना गरेकी हुन् । पूर्व यूवरानी हिमानी शाहलाई मन्दिर परिसरमा सयौँ समर्थकहरुले स्वागत गरेका थिए...
बिहिबार, कार्तिक २५, २०७८-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३




