मुख्य खबर

रोल्पाको जलजलामा बस दुर्घटना,४ जनाको मृत्यु

रोल्पाको जलजलामा यात्रुबाहक बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । दाङको घोराहिबाट रोल्पाको थवाङ जादैगरेको ना ३ ख ५५१८ नम्बरको यात्रुबाहक बस रोल्पाको माडी गाउपालीका २ जलजलाभन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जानकारी...

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच भेटवार्ता भएको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु बीच भेटवार्ता...

सर्वोच्चको समस्या सर्वोच्चबाटै समाधान होस : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सर्वोच्च अदालतको समस्या अदालतबाटै समाधान होस भन्ने चाहेको बताएका छन । प्रचण्डले पाँच दलीय गठबन्धनको समन्वयन समितिको बैठकले सर्वोच्च अदालत विवाद सर्वोच्च अदालतबाटै समाधान होस भन्ने मनसाय...

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पाए विश्वासको मत

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन । प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईको पक्षमा ५० मत परेको थियो भने विपक्षमा २९ मत परको थियो । प्रदेशसभाको बैठकमा ७९ जना सदस्यहरु...

नेपाली काँग्रेस प्रचण्डपथमा गयो: ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेस प्रचण्डपथमा गएको आरोप लगाएका छन् । बाँकेको नेपालगञ्जमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले वीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले आर्जेको काँग्रेस अब नरहेको टिप्पणी गर्दै प्रचण्डपथमा लागेको आरोप लगाएका...

कोरोना अपडेट :नेपालमा थप ४१२ जनामा कोरोना संक्रमण

नेपालमा थप ४१२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १० हजार १ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ र १ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा...

काँडाघारीमा जमिनमुनीबाट ग्यास निस्कियो, ६ घण्टासम्म रोकथामको पहल भएन

काठमाण्डौको कागेश्वरी मनहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । बुधबार कागेश्वरी मनहरा ९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । स्थानीयले घर बनाउन चाहिने पानीको ब्यबस्था गर्नका...

चन्द नेतृत्वको नेकपाले आह्वान गरेको वन्दका कारण सर्वसाधारणको जनजीवन प्रभावित

चन्द नेतृत्वको नेकपाले आह्वान गरेको वन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ । दाङका मुख्य शहर घोराही, तुलसीपुर, लमही, भालुवाङ लगायतका ठाँउमा बन्दको प्रभाव देखिएको हो । बन्दका कारण छोटो तथा लामो दुरीका सवारी...

देश फर्कन पाउनुपर्ने भन्दै चिनियाँ नागरिकले गर चिनियाँ दूतावासको भिसा सेन्टर अगाडि प्रदर्शन

कोरोना महामारीको कारण देश फर्कन नपाएका चिनियाँ नागरिकले काठमाडौँको हात्तीसारस्थित चिनियाँ दूतावासको भिसा सेन्टर अगाडि प्रदर्शन गरेका छन् । महामारी र ट्रान्जिट भिसाका कारण लामो समयदेखि नेपालमै रोकिएका उनीहरुले आफूहरुलाई तत्काल देश फर्काउनुपर्ने माग...

विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने :प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन् । मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान) को साधारणसभामा प्रधानमन्त्री देउवाले विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी,...

4565