-
सर्लाहीमा एकै परिवारका तीनजना मृत अवस्थामाफेला परेका छन्। बरहथवा नगरपालिका १ की २६ वर्षीया कविता हजरा, उनकी छ वर्षीया छोरी सलोनी र चार वर्षीय छोरा स्वागत मृत फेला परेको सर्लाहीका एसपी कृष्ण प्रसाईंले जानकारी दिएकाछन ।
एसपी प्रसाईंका अनुसार कविता झुण्डिएको अवस्था मृत फेला परेकी थिइन् उनका दुई छोराछोरी ओछ्यानमै मृत भेटिएका थिए। आइतबार राति अबेरसम्म पनि उनीहरु नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उनीहरुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ।
दुई छोराछोरीलाई विष खुवाएर हत्या गरेपछि कविताले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेको छ। कविताका श्रीमान् वैदेशिक रोजगारीमा मेलेसियामा रहेको पाइएको प्रहरीले जानकारी दिएको छ।घटनाबारे थप अनुसन्धान जारीरहेको प्रहरीले जानकारी दिएको छ ।
News Desk 0 response आइतवार, मंसिर १२, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३