-
कैलालीको लम्कीमा ट्रकले ठक्कर दिदा एक जना महिलाको ज्यान गएको छ । बिहिवार बिहान करिब १२ बजे बजे लम्कीचुहा नगरपालिका वडा नं. १ पेट्रोल पम्प नजिकै ना २ ख ९३७० नम्बरको ट्रकको ठक्करबाट अन्दाजी ५० बर्षिया महिलाको घटना स्थलमै ज्यान गएको हो ।
मृतक महिलाको परिचय खुल्न सकेको छैन । ट्रक चालक नवलपासीका राजकुमार चौधरी प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ । स्थानीयहरुले ट्रकलाई नियन्त्रणमा लिएर आगजनी गरेकाछन भने प्रहरीले भिडलाई नियन्त्रणमा लीन १३ राउण्ड हवाई फायर समेत गरेको छ । लम्कीको अवश्था तनावपुर्ण रहेको छ ।
News Desk 0 response बिहिबार, मंसिर ९, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३