अन्तर्राष्ट्रिय
काबुल विमानस्थल बाहिर ठूलो विष्फोट, विमानस्थल खालि गर्न तालिबानको चेतावनी
अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत् अझै हजारौँको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको अमेरिकी सेनाले बिहीबार पुष्टि गरेको छ । अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौँ मानिसको दैनिक उद्धार...
बिहिबार, भदौ १०, २०७८अफगानिस्तानका करिब एक करोड बालबालिका मानवीय सहायताको गम्भीर पर्खाइमा
अफगानिस्तानका करिब एक करोड बालबालिका मानवीय सहायताको गम्भीर पर्खाइमा रहेको बालबालिका सम्बन्धी राष्ट्रसंघीय निकाय युनिसेफले जनाएको छ । विश्व खाद्य कार्यक्रमले अफगानिस्तानमा मानवीय संकट व्यवस्थापनका लागि २० करोड अमेरिकी डलर आवस्यक पर्ने बताए युनिसेफको...
बुधबार, भदौ ९, २०७८कोरोना भाइरसविरुद्धको फाइजर खोप पूर्ण स्वीकृति पाउने पहिलो खोप
कोरोना भाइरसविरुद्धको फाइजर खोप पूर्ण स्वीकृति पाउने पहिलो खोप बनेको छ । अमेरिकाको स्वास्थ्य सम्बन्धि नियामक निकाय ‘एफडीए’ ले दुई मात्रा लगाउनु पर्ने फाइजरको खोपलाई पूर्ण स्वीकृति प्रदान गरेको हो । एफडिएले १६ वर्ष...
मङ्लबार, भदौ ८, २०७८काबुल विमानस्थल प्रवेश गर्न खोज्ने कम्तीमा सातजना अफगान नागरिकको हत्या
अफगानिस्तानको काबुल विमानस्थल प्रवेश गर्न खोज्ने कम्तीमा सातजना अफगान नागरिकको हत्या गरिएको छ । तालिबानले मुलुक कब्जा गरेपछि बढेको त्रासका बीच पलायन हुन खोज्ने उनीहरुको तालिबानी लडाकुले गोली हानी हत्या गरेको एपी न्यूजले जनाएको...
आइतवार, भदौ ६, २०७८विश्वको पहिलो डीएनए खोपलाई आपतकालीन प्रयोगका लागि भारतमा अनुमती
भारतले कोरोना भाइरसविरुद्ध निर्मित विश्वको पहिलो डीएनए खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । भारतको औषधि नियामक निकायले तीन मात्रा दिनुपर्ने जाईकोभ डी नामको खोपलाई प्रयोगको अनुमति दिएको हो । २८ हजार जना...
शनिबार, भदौ ५, २०७८तालीबानले गरे अफगान प्रहरीका प्रान्तीय प्रमुख जनरल हाजी मुल्ला अचाकजाईको हत्या
अफगान प्रहरीका प्रान्तीय प्रमुख जनरल हाजी मुल्ला अचाकजाईको हत्या गरिएको छ । हालै अफगानिस्तानको सत्ता कब्जा गरेका तालिबान विद्रोहीले बाद्गिस प्रान्तका प्रहरी प्रमुख हाजी मुल्लाको हत्या गरेका हुन् । उनलाई तालिबानले प्रान्तीय राजधानी कब्जा...
शुक्रबार, भदौ ४, २०७८कोरोना विरुद्धको खोप वितरणमा ठूलो असमानता : विश्व स्वास्थ्य संगठन
कोरोना विरुद्धको खोप वितरणमा ठूलो असमानता देखिएको विश्व स्वास्थ्य संगठका प्रमुख डाक्टर टेड्रोस आधनम गेव्रियसले बताएका छन् । विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख डाक्टर गेव्रियसले प्रेस वक्तव्य जारी गर्दै खोप वितरणमा असमानता भएको बताएका...
बिहिबार, भदौ ३, २०७८तालिबान विद्रोहीहरुले अफगानिस्तानमा सरकार गठनको तयारी थाले
तालिबान विद्रोहीहरुले अफगानिस्तानमा सरकार गठनको तयारी थालेका छन । २० बर्षको लामो संघर्षपछि सत्ता कब्जा गरेका तालिबानले सरकार गठनका लागि प्रक्रिया अघि बढाएका हुन । नयाँ सरकारले देश र जनताको भलाईका लागी काम गर्ने...
मङ्लबार, भदौ १, २०७८बेलायतमा समान पेन्सनको माग गर्दै आमरण अनसनमा बसिरहेका भूतपूर्व गोर्खाद्धारा वार्ता अस्विकार
बेलायतमा समान पेन्सनको माग गर्दै आमरण अनसनमा बसिरहेका भूतपूर्व गोर्खा सैनिकले वार्ता गर्न बेलायती रक्षामन्त्री बेन वालेसले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ताहरु ११औं दिन आमरण अनसन बसिरहदा मन्त्री...
मङ्लबार, भदौ १, २०७८जुलाई महिना पृथ्वीमा अहिलेसम्मकै गर्मी महिनाका रुपमा दर्ता
सन् २०२१ को जुलाई महिना तथ्यांक राख्न थालेयता विश्वकै सबैभन्दा गर्मी महिना भएको छ । अमेरिकाको संघीय वैज्ञानिक तथा नियामक निकाय ‘एनओएए’ले जुलाई पृथ्वीमा अहिलेसम्मकै गर्मी महिनाका रुपमा दर्ता भएको जानकारी दिएको हो ।...
शनिबार, साउन ३०, २०७८-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३




