-
अफगानिस्तानको काबुल विमानस्थल प्रवेश गर्न खोज्ने कम्तीमा सातजना अफगान नागरिकको हत्या गरिएको छ । तालिबानले मुलुक कब्जा गरेपछि बढेको त्रासका बीच पलायन हुन खोज्ने उनीहरुको तालिबानी लडाकुले गोली हानी हत्या गरेको एपी न्यूजले जनाएको हो । एपीले बेलायती सैनिकलाई उदृत गर्दै उक्त खबर लेखेको छ ।
तर एपीले आफ्नो खबरमा यसअघि शनिवार हत्या गरिएका चारजनासमेत काबुल विमानस्थलबाहिर मारिएकाहरुको संख्या सात पुगेको हो वा होइन भन्ने प्रष्ट पारेको छैन । यद्दपि, अलजजिराले भनें आइतवार नै तालिबानले सातजनाको हत्या गरेको बताएको छ ।
News Desk 0 response आइतवार, भदौ ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३

बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३