-
सन् २०२१ को जुलाई महिना तथ्यांक राख्न थालेयता विश्वकै सबैभन्दा गर्मी महिना भएको छ । अमेरिकाको संघीय वैज्ञानिक तथा नियामक निकाय ‘एनओएए’ले जुलाई पृथ्वीमा अहिलेसम्मकै गर्मी महिनाका रुपमा दर्ता भएको जानकारी दिएको हो ।
पृथ्वीको सतह र समुद्री सतहको समग्र तापक्रम २० औ शताब्दीको औषत तापक्रम १५ दशमलब ८ डिग्रि सेल्सियस भन्दा शुन्य दशमलब ९३ डिग्रि सेल्सियस बढी देखिएको हो । एक सय ४२ वर्ष पहिलेदेखि तथ्यांक राख्न थालेयताकै यो उच्च तापक्रम हो ।
यसअघि सन् २०१६ को जुलाईमा उच्च तापक्रम मापन भएको थियो । उत्तरी गोलार्धमा औषत तापक्रम यसअघि सन् २०१२ मा मापन गरिए भन्दा समग्रमा १ दशमलब ५४ डिग्रि सेल्सियस उच्च देखिएको छ । जुलाईमा समुद्री आँधीको संख्या पनि विगतको भन्दा धेरै देखिएको एनओएएले जनाएको छ ।
एनओएएले वक्तव्य जारी गरेर तापक्रममा आएको अविस्वासनीय अन्तर वा बढावा गम्भीर चासो र चिन्ताको विषय रहेको जनाएको हो । जलवायु परिवर्तनको दीर्घकालीन प्रभावका कारण तापक्रम बढेको विज्ञहरुको भनाई छ ।
News Desk 0 response शनिबार, साउन ३०, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३