अन्तर्राष्ट्रिय
सरकारमा महिलालाई पनि सामेल गराउन माग गर्दै अफगानिस्तानमा महिलाहरुले गरे प्रदर्शन
सरकारमा महिलालाई पनि सामेल गराउन माग गर्दै अफगानिस्तानमा महिलाहरुले प्रदर्शन गरेका छन । मन्त्रिपरिषदमा महिलालाई पनि सामेल गराउन आग्रह गर्दै महिलाहरुले राष्ट्रपति भवन अगाडी प्रदर्शन गरेका हुन । प्रदर्शनमा सहभागी महिलाहरुले पुरुषसरह अधिकार हुनुपर्ने...
शनिबार, भदौ १९, २०७८अमेरिकाको पूर्वोत्तर भागमा आइडा आँधीका कारण कम्ती ४६ जनाको मृत्यु
अमेरिकाको पूर्वोत्तर भागमा आइडा आँधीका कारण कम्ती ४६ जनाको मृत्यु भएको छ । न्यूजर्सीमा कम्तिमा तेइस जनाको मृत्यु भएको छ । त्यसमध्ये अधिकांश पानीको तह बढेपछि आफ्नै सवारी साधनमा फसेका मानिसहरु रहेका छन ।...
शुक्रबार, भदौ १८, २०७८अमेरिकाले दियो अफगानिस्तानका तालिबान बिद्रोहीलाई निर्दयी समूहको संज्ञा
अमेरिकाका सेनाका शीर्ष सैन्य जनरल मार्क मिलीले अफगानिस्तानका तालिबान बिद्रोहीलाई निर्दयी समूहको संज्ञा दिएका छन् । अमेरिकाले बिस बर्षे लामो युद्ध अन्त्य गरेपछि अमेरिकी सेनाको पहिलो सार्वजनिक टिप्पणी आएको हो । जनरल मिलीले तालिबान...
बिहिबार, भदौ १७, २०७८छोटो समयमै १५ प्रतिशत जनसंख्यामा कोरोनाविरुद्ध खोप लगाउन सफल भएकोमा विश्व स्वास्थ्य संगठन डब्लुएचओले दियो खनेपाललाई बधाई
छोटो समयमै १५ प्रतिशत जनसंख्यामा कोरोनाविरुद्ध खोप लगाउन सफल भएकोमा विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपाललाई बधाई दिएको छ । नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमै १५ प्रतिशतलाई कोरोनाविरुद्ध पूर्ण खोप...
बिहिबार, भदौ १७, २०७८एमसीसी उपाध्यक्ष नेपाल आउने
मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीकी उपाध्यक्ष फतिमा सुमार आगामि हप्ता नेपाल आउने भएकी छन । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली, सत्तारूढ गठबन्धनका नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल...
बुधबार, भदौ १६, २०७८अमेरिकी सेनाको फिर्तापछि काबुल विमानस्थलमा विशेष सेना परिचालन
अफगानिस्तानको राजधानी काबुलमा अवस्थित हमिद कारजाई अन्तरराष्ट्रिय विमानस्थलमा तालिबानले मङ्गलबार बिहान विशेष सेना तैनाथ गरेको छ । ‘विमानस्थलमा सुरक्षा सुनिश्चित गरिएको छ,’ प्रवक्ता जबीहुल्लाह मुजाहिदले विमानस्थलमा पत्रकारलाई बताएका छन् ।अगस्ट ३१ अमेरिकी राष्ट्रपति जो...
मङ्लबार, भदौ १५, २०७८काबुल विमानस्थल नजिकै फेरि अर्को विस्फोट
अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै फेरि अर्को विस्फोट भएको छ । शक्तिशाली विस्फोटनको घटना भएर झण्डै १७० भन्दा बढी मानिसको मृत्यु भएको केही दिनपछि आइतबार फेरि अर्को विस्फोटन भएको हो ।विमानस्थलबाट अमेरिकी नेतृत्वको...
आइतवार, भदौ १३, २०७८कोरोना भाइरसको डेल्टा भेरियन्ट अरु भन्दा कडा र घातक
कोरोना भाइरसको डेल्टा भेरियन्ट अरु भन्दा कडा र घातक रहेको एक नयाँ अध्ययनले देखाएको छ । द लान्सेट जर्नलमा प्रकाशित नयाँ प्रतिवेदनले अल्फा भन्दा डेल्टा भेरियन्ट घातक रहेको देखाएको हो । बेलायतमा उपलब्ध तथ्यांकलाई...
आइतवार, भदौ १३, २०७८काबुल विमानस्थलमा विस्फोट गराउने इस्लामिक स्टेट ‘आईएस’का मुख्य योजनाकार मारिए
अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट ‘आईएस’लाई लक्षित गरी हवाई आक्रमण गरेको छ । अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा आइएस लाई लक्षित गरेर ड्रोन आक्रमण गरेको हो । अमेरिकी सञ्चारमाध्यमले आक्रमणमा काबुल विमानस्थलमा विस्फोट गराउने मुख्य योजनाकार...
शनिबार, भदौ १२, २०७८काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएका दुई विस्फोटमा परी मृत्यु हुनेको संख्या १ सय ३ पुग्यो
अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बिहीबार साँझ भएका दुई विस्फोटमा परी मृत्यु हुनेको संख्या १ सय ३ पुगेको छ । विस्फोटमा परी घाइते हुनेको संख्या दुई सयभन्दा बढी छ । गम्भिर...
शुक्रबार, भदौ ११, २०७८-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३




