अन्तर्राष्ट्रिय

मेलवर्नमा ५.९ म्याग्नेच्युडको भूकम्प,दुई पटक परकम्प,भवनहरुमा क्षति

अस्ट्रेलियाको मेलवर्नका शक्तिशाली भूकम्प भएको छ । भूकम्पका कारण त्यहाका भवनहरुमा क्षति समेत पुगेको छ । स्थानीय समयअनुसार बिहान ९:१५ बजे भूकम्पको महसुस भएको थियो । प्रधानमन्त्री स्कट मोरिसनले भूकम्पपछि प्रतिक्रिया दिँदै भनेका छन्,...

भारी वर्षाका कारण १५ जनाको मृत्यु

भारी वर्षाका कारण भारतको उत्तर प्रदेशमा १५ जनाको मृत्यु भएको छ । केही दिनयता लगातार भारी वर्षा हुँदा कयौं बेपत्ता भएका छन । डुबानका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ । उत्तर प्रदेशमा केही...

तालिबानले अफगानिस्तानमा नयाँ सेना तयार गर्दै

तालिबानले अफगानिस्तानमा नयाँ सेना तयार गर्ने घोषणा गरेको छ । सत्ता कब्जा गरेको एक महिनापछि तालिबानले सेना घोषणाको तयारी गरेको हो । कार्यवाहक सरकारका चिफ अफ स्टाफ कारी फसिउद्दिनका अनुसार नयाँ सेनामा पूर्व अफगान...

राष्ट्रसंघले अफगानिस्तानको समस्या समाधान गर्न सक्छ भनेर सोच्नु ‘एउटा कल्पना’मात्र एन्टोनियो गुटरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले राष्ट्रसंघले अफगानिस्तानको समस्या समाधान गर्न सक्छ भनेर सोच्नु ‘एउटा कल्पना’ मात्र भएको बताएका छन् । समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा अमेरिकासहित अन्य विभिन्न देशले गरेका प्रयास र खर्चको उदाहरण...

चीनलाई घेर्न अमेरिका, बेलायत र अस्ट्रेलियाले गरे परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने विशेष सुरक्षा सम्झौता

अमेरिका, बेलायत र अस्ट्रेलियाले परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने एउटा विशेष सुरक्षा सम्झौता गरेका छन । इन्डो प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट चिन्तित तीन देशबीचको पछिल्लो कदम बेइजिङ लक्षित रहेको छ...

तालिबानका शीर्ष नेताहरुबीच गम्भीर विवाद र भनाभनको अवस्था

तालिबानका शीर्ष नेताहरुबीच गम्भीर विवाद र भनाभनको अवस्था आएको दाबी गरिएको छ । स्रोतहरुलाई उद्धृत गर्दै बिबिसीले प्रकाशित गरेको खबरमा गएको हप्ताको अन्त्यतिर तालिबानका शीर्ष नेताहरुबीच अफगानिस्तानको राष्ट्रपति भवनमा भएको बैठकका क्रममा चर्काचर्की भएको...

अमेरिकामा भएको आतंककारी हमलाको विस वर्ष पूरा

अमेरिकामा भएको आतंककारी हमलाको आज विस वर्ष पूरा भएको छ । सन् २००१ को सेप्टेम्बर एघारमा आत्मघाती आक्रमणकारीले अमेरिकी विमानहरूलाई नियन्त्रणमा लिएर न्युयोर्कका दुई गगनचुम्बी भवनमा ठोक्काएका थिए । यो दुर्घटनामा ७७ देशका झण्डै...

५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप दिने तयारी

अमेरिकाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप दिने तयारी गरेको छ । अमेरिकी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले अक्टोबरभित्र फाइजरको खोप तयार हुने जानकारी दिएका हुन । सो उमेर समूहका...

बाइडेन–सी छलफल

चीनले अमेरिकाको गम्भीर नीतिका कारण द्वीपक्षीय सम्बन्धमा गम्भीर कठिनाइहरु आएको बताएको छ । राष्ट्रपति सी जिन्पिङ्ले अमेरिकी समकक्षी जो बाइडेनसँगको टेलिफोन संवादका क्रममा यस्तो धारणा राखेका हुन् । उनले अमेरिकाको चीन नीति दुई मुलुकका...

अमेरिकाको फ्लोरिडामा गोली प्रहार गरी चार जनाको हत्या

अमेरिकाको फ्लोरिडामा एक ब्यक्तिले गोली प्रहार गरी चार जनाको हत्या गरेका छन् । ब्यस्त बजारमा बुलेट प्रुफ ज्याकेट लगाएका ब्रायन रिले नामका ३३ बर्षीय युवकले एक महिला र उनको तीन महिनाको शिशु तथा अन्य...

4565