-
अमेरिकाको फ्लोरिडामा एक ब्यक्तिले गोली प्रहार गरी चार जनाको हत्या गरेका छन् । ब्यस्त बजारमा बुलेट प्रुफ ज्याकेट लगाएका ब्रायन रिले नामका ३३ बर्षीय युवकले एक महिला र उनको तीन महिनाको शिशु तथा अन्य दुइ जनाको हत्या गरेको हो ।
आक्रमणमा एघार बर्षीया बालिका गम्भिर घाइते भएकी छिन । गोली प्रहार लगत्तै सुरक्षाकर्मीले प्रतिकार गर्दा ती आक्रमणकारी युवकले आत्मसमर्पण गरेका छन् । गोली प्रहार गर्ने व्यक्ति इराक र अफगानिस्तानमा शार्प सुटरका रुपमा काम गरिसकेको मानिस भएको प्रहरीले जनाएको छ । पछिल्लो समय उनी मानसिक रोगबाट ग्रस्त भएको बताइएको छ । घटनावारे थप अनुसन्धान भैरहेको फ्लोरिडा प्रहरीले जनाएको छ ।
News Desk 0 response मङ्लबार, भदौ २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३