-
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले राष्ट्रसंघले अफगानिस्तानको समस्या समाधान गर्न सक्छ भनेर सोच्नु ‘एउटा कल्पना’ मात्र भएको बताएका छन् । समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा अमेरिकासहित अन्य विभिन्न देशले गरेका प्रयास र खर्चको उदाहरण दिँदै गुटरेसले राष्ट्रसंघ एक्लैले केही गर्न नसक्ने बताएका हुन ।
तालिबान सरकारलाई समावेशी बनाउनका लागि मध्यस्थता गर्ने क्षमता राष्ट्र संघसँग सीमित मात्र रहेको बताएका हुन । अफगानिस्तानको अवस्था सुधार्न राष्ट्रसंघले दबाब महसुस नगरेको र सक्दो प्रयास गरिरहेको उनको भनाइ थियो । मानवीय मद्दतका लागि राष्ट्र संघले सक्दो प्रयास भने गर्ने गुटरेसले स्पष्ट पारे । तालिबानबाट विदेशी सेना स्वदेश फिर्ता भएको एक महिनापछि राष्ट्रसंघ महासचिवको प्रतिक्रिया आएको हो ।
News Desk 0 response शुक्रबार, अशोज १, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३