-
भारी वर्षाका कारण भारतको उत्तर प्रदेशमा १५ जनाको मृत्यु भएको छ । केही दिनयता लगातार भारी वर्षा हुँदा कयौं बेपत्ता भएका छन । डुबानका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।
उत्तर प्रदेशमा केही दिनयता लगातार भारी वर्षा भइरहेको छ । उत्तर प्रदेशका केही ठाँउमा एक सय मिलिमिटरभन्दा धेरै पानी परेको छ । रायबरेली, लखनउ,सुल्तानपुर र अयोध्यामा हिजो एक सय मिलिमिटर भन्दा धेरै पानी परेको त्यहाको मौसम विभागले जानकारी दिएको छ ।
भारी बर्षापछि शुक्रबार र शनिवार दुई दिन प्रदेशका सबै स्कुल र कलेजहरु बन्द गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । लगातार पानी परिरहेकाले जोखिमलाई ध्यानमा राखेर विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । भारतको मौसम विज्ञान विभागले शुक्रबार र शनिवार पनि भारी वर्षाको सम्भावना औल्याउदै सावधानी अपनाउन आग्रह गरेको छ ।
News Desk 0 response शुक्रबार, अशोज १, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३