अन्तर्राष्ट्रिय
विषाक्त मदिराका पिउदा चौधजनाको मृत्यु
विषाक्त मदिरा सेवनका कारण रुसमा १४ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवन गरेपछि २२ जना विरामी भएकामा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । गभर्नर डेनिस पास्लरले घटनाका बारेमा...
शुक्रबार, अशोज २२, २०७८भारतमा नयाँ सङ्क्रमितमध्ये ५६ प्रतिशत केरलाका मात्रै
भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितहरुमध्ये ५६ प्रतिशत केरला प्रदेशमा मात्रै भएको पाइएको छ ।पछिल्लो समयमा औसतमा दैनिक २० हजार नयाँ सङ्क्रमित हुने गरेकोमा झन्डै १० हजारभन्दा बढी केरलाका मात्रै भएको पाइएको हो । केन्द्रीय स्वास्थ्य...
बिहिबार, अशोज २१, २०७८अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउँने
अष्ट्रेलियाले अर्को वर्ष २०२२ सम्म बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार बताएअनुसार कुशल आप्रवासीहरू र विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अष्ट्रेलियाले आजसम्म १६ वर्ष माथिका ८० प्रतिशत जनतालाई...
मङ्लबार, अशोज १९, २०७८ट्रम्पद्वारा ट्विटर खाता पुनर्स्थापित गर्न माग
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका संघीय न्यायाधीशलाई आफ्नो ट्विटरखाता पुनर्स्थापित गर्न ट्विटर कम्पनीलाई आदेश दिन आग्रह गरेकाछन्। ट्रम्पको ट्विटर कम्पनीले गत जनवरीमा अमेरिकी राजधानीमा भड्केको ठूलो हिंसापछि निलम्बन गरेको थियो। ट्रम्पका वकिलले शुक्रबार मियामीको जिल्ला...
आइतवार, अशोज १७, २०७८फ्रान्सका पूर्व राष्ट्रपति निकोलसलाई जेल सजायको फैसला
फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले जेल सजायको फैसला गरेको छ । सन् २०१२ मा राष्ट्रपतिमा आफु पुनः निर्वाचित हुनका लागि सहयोग पुग्नेगरी चलाइएको अभियानमा अवैधानिक रुपमा सहयोग गरेको आरोप उहाँलाई लगाइएको थियो ।...
बिहिबार, अशोज १४, २०७८‘अफगान आकाशमा ड्रोन गस्ती रोक्न अफगान अधिकारीको अमेरिकालाइ आग्रह’
अफगान सरकारी अधिकारीहरूले संयुक्त राज्य अमेरिकालाई अफगान आकाशमा पाइलटविहीन ड्रोन गस्ती रोक्न आग्रह गरेका राज्य संचालित बख्तर न्यूज एजेन्सीले मङ्गलबार जानकारी गराएका छन् । अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी संयुक्त राज्य अमेरिकाले अफगान सरकारप्रति...
मङ्लबार, अशोज १२, २०७८बेलायतभर पेट्रोल र डिजेल आपूर्तिमा संकट
केही दिनदेखि बेलायतभर पेट्रोल र डिजेल आपूर्तिमा संकट देखिएको छ । चालकको अभावले गर्दा पेट्रोल आपूर्तिमा संकट देखिन थालेको हो । क्रिसमस आउन केही महिना मात्रै बाँकी रहेको बेला इन्धन संकट देखिन थालेपछि पेट्रोल...
आइतवार, अशोज १०, २०७८अमेरिकाद्वारा एक अर्ब डलर सहयोग
अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ले इजरायलको क्षेप्याष्त्र रक्षा प्रणालीका लागि एक अर्ब डलर सहयोग अनुमोदन गरेको छ । इजरायलको आइरन डोम क्षेप्याष्त्र रक्षा प्रणालीका लागि अमेरिकाले सहयोग उपलब्ध गराउने भएको हो । तल्लो...
शुक्रबार, अशोज ८, २०७८अदालतभित्र गोली चल्यो,तीन जनाको मृत्यु
भारतको राजधानी नयाँ दिल्लीस्थित एक अदालतभित्र गोली चल्दा तीन जनाको मृत्यु भएको छ । घटनामा परी कयौँ घाइते भएका छन् । जितेन्दर गोगी नामक ग्याङस्टरलाई विरोधी समूहले अदालतभित्रै गोली हानी हत्या गरेको बताइएको छ...
शुक्रबार, अशोज ८, २०७८हैजाबाट नाइजेरियामा ३२९ को मृत्यु
नाइजेरियाको एक उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको नाइजेरियाका एकजना स्वास्थ्य अधिकारीले ज जानकारी दिएका छन् । ती अधिकारीका अनुसार नाइजेरियाको उत्तरी कानो राज्यमा...
बिहिबार, अशोज ७, २०७८-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३




