-
कोरोना भाइरसविरुद्धको फाइजर खोप पूर्ण स्वीकृति पाउने पहिलो खोप बनेको छ । अमेरिकाको स्वास्थ्य सम्बन्धि नियामक निकाय ‘एफडीए’ ले दुई मात्रा लगाउनु पर्ने फाइजरको खोपलाई पूर्ण स्वीकृति प्रदान गरेको हो । एफडिएले १६ वर्ष र सो भन्दा माथिको उमेरका लागि पूर्ण स्वीकृति प्रदान गरेको हो ।
१२ देखि १५ वर्ष उमेर समूहका लागि भने यो खोपले अझै पनि आपतकालीन प्रयोगको लागि मात्रै अनुमति दिइएको छ । कोरोना भाइरस विरुद्ध फाइजरको खोप तीन हप्ताको अन्तरमा दुई मात्रा लगाउनु पर्नेहुन्छ । झण्डै ४४ हजार मानिसमा गरेको अध्ययनको नतिजापछि खोपलाई पूर्ण स्वीकृति प्रदान गरिएको एफडिएले जनाएको छ ।
यो खोप कोरोना भाइरसको संक्रमण रोक्नमा ९१ प्रतिशत प्रभावकारी देखिएको छ । एफडीएको पूर्ण स्वीकृति पाउने फाइजर खोप पहिलो हो । यसअघि यो खोपलाई आपतकालीन प्रयोग अनुमति मात्रै दिइएको थियो । विश्व स्वास्थ्य संगठनले भने अहिलेसम्म कुनैपनि खोपलाई पूर्ण स्वीकृति दिएको छैन । फाइजरले भने डब्लुएचओसँग स्वीकृतिका लागि प्रक्रिया अघि बढाइएको जनाएको छ ।
News Desk 0 response मङ्लबार, भदौ ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३