प्रविधि
सार्वनजिक भयो नेपालमा बनेको विद्युतीय मोटरसाइकल, यस्तो छ मूल्य
लामो समयको प्रतिक्षापछि नेपालमा बनेको पहिलो इलेक्ट्रिक बाइक यात्री सार्वजनिक भएको छ । यात्री मोटरसाइकल नामक नेपाली स्टार्टअप कम्पनीले साढे ३ वर्ष लगाएर विकास गरेको इलेक्ट्रिक बाइक यात्रीका दुई वटा मोडेल सार्वजनिक गरिएको हो...
शुक्रबार, बैशाख १०, २०७८सामसङको नयाँ ट्याब्लेट, जसमा हुनेछ तीन वटा फोल्डिङ डिस्प्ले
सामसङले आगामी नयाँ प्रोजेक्टका लागि ट्रिपल फोल्डिङ ट्याबलेटमाथि काम गरिरहेको खुलासा भएको छ । कम्पनीले ग्यालेक्सी ‘जेड फोल्ड ट्याब’ नामको ट्रिपल फोल्डिङ ट्याबलेटमाथि काम गरिरहेको गिज्मो चाइनामा प्रकाशित एक एक्सक्लुसिभ रिपोर्टमा खुलासा भएको छ...
बुधबार, बैशाख ८, २०७८ओप्पो एफ १९ नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर
ओप्पोले नेपाली बजारमा एफ १९ को बिक्री सुरु गरेको छ । यो फोन ३३ वाट फ्ल्याश चार्ज सुविधासहितको ५ हजार एमएएच क्षमताको ब्याट्री सहित भित्रिएको छ ।साथै फोनमा एमोलेड फुल एचडी प्लस पञ्च-होल डिस्प्ले...
बुधबार, बैशाख ८, २०७८९ सय र २१ सय ब्याण्डमा एनसेल र नेपाल टेलिकमलाई थप फ्रिक्वेन्सी
नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकम र एनसेललाई थप फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको छ । प्राधिकरणले ९०० मेगाहर्ज ब्याण्डमा एनसेल र २१०० मेगाहर्ज ब्याण्डमा एनसेलका र नेपाल टेलिकम दुवैलाई फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको...
बुधबार, बैशाख ८, २०७८सावधान ! भारतमा बनेका मोबाइल खरिद गर्दै हुनुहन्छ ? टेलिकमको 4G चन्दैन
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले भारतमा बनेका मोबाइल खरिद नगर्न आग्रह गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कर्णाली र सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकारीले यस्तो आग्रह गरेका हुन्...
शुक्रबार, चैत्र २७, २०७७नागरिक एपमा थपअपडेट, अब मोबाइलबाटै पुलिस रिपोर्ट लिन सकिने
प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउँदै आएको पुलिस क्लियरेन्स रिपोर्ट अब नागरिक एपमार्फत नै लिन पाउने भएका छन् । नागरिक एपमा नयाँ अपडेट आएसँगै यो सेवाको सुरुवात भएको छ । यो सेवा लिन सर्वप्रथम एपमा...
शुक्रबार, चैत्र २७, २०७७जेडटीई एक्सन ३० सिरिज वैशाख २ मा आउँदै,यस्तो छ विषेशता
चिनियाँ कम्पनी जेडटीईले आउँदो अप्रिल १५ ९वैशाख २० मा एक्सन ३० सिरिज सार्वजनिक गर्ने भएको छ । यो सिरिजअन्तर्गत एक्सन ३० प्रो र एक्सन ३० अल्ट्रा मोडल समावेश हुने जनाइएको छ । यी दुवै...
शुक्रबार, चैत्र २७, २०७७वैशाखभित्रै सीजी टेलिकमको एफटीटीएच इन्टरनेट
चौधरी ग्रुप अन्तर्गतको सीजी टेलिकमले आउँदो वैशाखभित्रै इन्टरनेट सेवा सञ्चालनमा ल्याउने गरी तयारी थालेको छ । कम्पनीले आक्रामक रुपमा बजारमा उपस्थिति जनाउने उद्देश्यका साथ काठमाडौंबाट एफटीटीएच इन्टरनेट सेवा विस्तार गर्न लागेको हो । यसअघि...
शुक्रबार, चैत्र २७, २०७७एप्पलको रिपेयर स्टोर भेरिफिकेसन प्रोग्राम अब नेपालसहित २०० बढी देशमा उपलब्ध
एप्पलको रिपेयर स्टोर भेरिफिकेसन प्रोग्राम विश्वव्यापी रुपमा रोलआउट हुन लागेको छ ।सन् २०१९ मा एप्पलले यो प्रोग्राम अमेरिकाको लागी मात्रै ल्याएको थियो तर त्यति खेर नै अरु देशमा पनि आफ्नो सुविधा विस्तार गर्ने लक्ष्य...
मङ्लबार, चैत्र १७, २०७७साओमीको एम आई ११ अल्ट्रा सार्वजनिक, यस्ता छन् फिचर
साओमीको एम आई ११ अल्ट्रा स्मार्टफोन सार्वजनिक भएको छ । यो स्मार्टफोन सोमबार अर्थात मार्च २९ मा सार्वजनिक भएको हो ।साओमीको एम आई ११ अल्ट्रामा पछाडिको भागमा सानो सेल्फी स्क्रीन रहेको छ । यसले...
मङ्लबार, चैत्र १७, २०७७-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




