-
एप्पलको रिपेयर स्टोर भेरिफिकेसन प्रोग्राम विश्वव्यापी रुपमा रोलआउट हुन लागेको छ ।सन् २०१९ मा एप्पलले यो प्रोग्राम अमेरिकाको लागी मात्रै ल्याएको थियो तर त्यति खेर नै अरु देशमा पनि आफ्नो सुविधा विस्तार गर्ने लक्ष्य राखेको थियो ।सोही कार्यलाई निरन्तरता दिदै अमेरिकाले आफ्नो मर्मत कार्य क्यानेडा र यूरोपमा विस्तार गरेको छ । अब आएर एप्पलले यो सुविधालाई आफू कारोबार गर्ने २०० अरु देशमा पनि विस्तार गरेको छ ।
यसमा एप्पलको ओरिजिनल पार्ट पूर्जाहरु फेर्न सकिन्छ । यसले गर्दा प्रयोगकर्ताहरुले वारेन्टी सहितको सेवा पाउनेछन् । यो प्रोग्रााममा निःशुल्क रुपमा सहभागी हुन सकिन्छ ।यसले एप्पलको अरु आधिकारिक स्टोर जसरी नै काम गर्ने गर्छ । यसको लागि पसलहरुले सर्टिफिकेसन परिक्षा दिनुपर्ने हुन्छ ।
यो हप्ता अफगानिस्तान, अस्ट्रेलिया, बङगलादेश, भुटान, ब्राजिल, ब्रुनेई डारुसलाम, क्यामबोडिया, कुक आईल्याण्ड, फिजी, गुआम, हङकङ, भारत, इन्डोनेसिया, जापान, कोरिया, लाओस, मकाओ, मलेसिया, माल्दिभ्स, मङगोलिया, म्यानम्यार, नेपाल, न्यू जील्याण्ड, पाकिस्तान, पापुवा न्यू गीनीया, फिलिपिन्स, रुस, साउदी अरेयिबा, सिङगापुर, दक्षिण अफ्रिका, श्रीलंका, ताइवान, थाईल्याण्ड, तोङगा, टरकी, गूनाईटेड अरब एमिरेट्स, भ्यानुआटू र भियतनाम देशमा एप्लिकेसन खुल्नेछ ।
News Desk 0 response मङ्लबार, चैत्र १७, २०७७
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२