-
सामसङले आगामी नयाँ प्रोजेक्टका लागि ट्रिपल फोल्डिङ ट्याबलेटमाथि काम गरिरहेको खुलासा भएको छ । कम्पनीले ग्यालेक्सी ‘जेड फोल्ड ट्याब’ नामको ट्रिपल फोल्डिङ ट्याबलेटमाथि काम गरिरहेको गिज्मो चाइनामा प्रकाशित एक एक्सक्लुसिभ रिपोर्टमा खुलासा भएको छ ।
कम्पनीले उक्त नयाँ डिभाइसलाई आगामी वर्ष २०२२ को पहिलो त्रैमासिकसम्ममा प्रकाशित गर्नेछ । यसअघि पनि चिनियाँ मिडियामा प्रकाशित एक तस्वीरमा ग्यालेक्सी जेड फोल्ड ट्याबको स्वरुपको झलक दिइएको थियो । तर उक्त तस्वीरलाई पुष्टि गर्ने पर्याप्त जानकारी भने थिएन ।साथै पछिल्लो रिपोर्टमा सामसङ कम्पनीले उक्त ट्रिपल फोल्डिङ डिभाइसको टिजरलाई ग्यालेक्सी जेड फोल्ड थ्री र जेड फ्लिप थ्रीको आगामी लन्चको अवसरमा सार्वजनिक गर्ने संकेत दिइएको छ ।
पृथक फोल्डिङ डिस्प्लेबाहेक उक्त डिभाइसमा सुधारिएको अल्ट्रा थिन ग्लास युटीजी हुनुका साथै त्यसले नयाँ एस पेनलाई पनि सपोर्ट गर्ने बताइएको छ । तर हालको फर्मभन्दा नयाँ डिभाइसको स्टाइलिस कसरी फरक हुन्छ भन्ने कुरामा केही बताइएको छैन ।तर नयाँ यूटीजी र एसपेन भने आगामी सार्वजनिक हुने डिभाइस ग्यालेक्सी जेड फोल्ड थ्रीमै सार्वजनिक हुने बताइएको छ ।
News Desk 0 response बुधबार, बैशाख ८, २०७८
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

मङ्लबार, भदौ ३०, २०८३