-
ओप्पोले नेपाली बजारमा एफ १९ को बिक्री सुरु गरेको छ । यो फोन ३३ वाट फ्ल्याश चार्ज सुविधासहितको ५ हजार एमएएच क्षमताको ब्याट्री सहित भित्रिएको छ ।साथै फोनमा एमोलेड फुल एचडी प्लस पञ्च-होल डिस्प्ले रहेको छ । फोनमा लामो समयसम्म चलाउँदा पनि ल्याग हुन नदिने प्रोसेसर स्न्यापड्रागन ६६२ चिपको प्रयोग गरिएको छ ।
६र१२८ जीबी भेरियन्टमा उपलब्ध फोनमा ४८ एमपी मेन क्यामेरा सहितको रियर एआई ट्रिपल क्यामेरा सेटअप रहेको छ । यसअन्तर्गत २ एमपी डेप्थ क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा छ ।त्यस्तै १६ एमपी एआई सेल्फी क्यामेरा जडान गरिएको छ । फोनमा भिडियो फिल्मिङ तथा एडिटिङका लागि विभिन्न फिचर पनि उपलब्ध छन् । ब्ल्याक र ब्ल्यु गरी दुई कलरमा उपलब्ध फोनको मूल्य रु ३४ हजार ५ सय ९० निर्धारण गरिएको छ ।
News Desk 0 response बुधबार, बैशाख ८, २०७८
-
जन्मदिनलाई अर्थपूर्ण बनाउँदै समाजसेवी रामु राईद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
मङ्लबार, मंसिर २३, २०८२ -
प्याब्सन स्पोटर्स मिट–२०८२ मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालन हुने
मङ्लबार, मंसिर २३, २०८२ -
३८औँ अधिवेशन सम्पन्न मिसन पराजुलीको अध्यक्षतामा इटहरी जेसिजको नयाँ नेतृत्व चयन
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा २५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न, ३५ युवालाई प्रमाणपत्र वितरण
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा ‘ग्राण्ड युरोप एड्मिसन डे’ शैक्षिक मेला हुँदै, २० भन्दा बढी विश्वविद्यालयको सहभागिता
बुधबार, मंसिर १७, २०८२

मङ्लबार, मंसिर २३, २०८२