-
प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउँदै आएको पुलिस क्लियरेन्स रिपोर्ट अब नागरिक एपमार्फत नै लिन पाउने भएका छन् । नागरिक एपमा नयाँ अपडेट आएसँगै यो सेवाको सुरुवात भएको छ ।
यो सेवा लिन सर्वप्रथम एपमा होमपेजमा रहेको ‘प्रहरी चारित्रिक प्रमाणपत्र’ मा क्लिक गरी आफ्नो ईमेल एड्रेस टाइप गर्नुपर्छ । यसपछि सो ईमेलमा प्राप्त ६ डिजिटको भेरिफिकेशन कोड राख्नुपर्छ ।
अब ‘रिपोर्टका लागि अनुरोध’ अप्सनमा क्लिक गरी प्रहरी चारित्रिक प्रमाणपत्र फारम भर्नुपर्छ ।नागरिक एपमा उक्त सेवा समावेश भएसँगै त्यहीँबाट आवेदन दिनेदेखि पुलिस रिपोर्ट प्राप्त गर्नेसम्मका कार्य सम्भव भएको छ ।
यसअघि यही फागुनमा प्रहरी कार्यालयको अपराध अनुसन्धान विभाग, चालचलन शाखाबाट प्राप्त अनलाइन रिपोर्ट आफैं प्रिन्ट गरेर सोझै परराष्ट्र मन्त्रालयबाटै प्रमाणीकरण हुने व्यवस्था मिलाइएको थियो ।अब त्यसलाई अझ प्रभावकारी र सबैको हातहातमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ नागरिक एपमा समावेश गर्ने गरिएका हो ।
News Desk 0 response शुक्रबार, चैत्र २७, २०७७
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३

सोमवार, भदौ ८, २०८३