प्रविधि
नेपाल टेलिकमको सर्भर ह्याक
नेपाल टेलिकमको सर्भर ह्याक भएको छ । सर्भर ह्याक भएको जानकारी पाएपछि टेलिकमले उक्त सर्भर सटडाउन गरेको छ ।नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले टेलिकमको सर्भर ह्याक भएको आज दिउँसो मात्रै थाहा पाएको बताए ।...
आइतवार, असार २७, २०७८स्लोभाकियामा गुड्ने र उडने कारको सफल परीक्षण
हवाई कारको एउटा मोडेल स्लोभाकियाका दुई विमानस्थलबीच ३५ मिनेटको परीक्षण उडानमा सफल भएको छ। आवश्यकता अनुसार विमान वा कारको रूप धारण गर्न सक्ने एयरकारमा बीएमडब्ल्यूको इन्जिन र पेट्रोल पम्पको साधारण इन्धनमा चल्छ। यसका निर्माता...
बुधबार, असार २३, २०७८पूर्वाञ्चल विश्वविद्यालयको वेबसाइट ह्याक, डेटा ह्याकरको नियन्त्रणमा
पूर्वाञ्चल विश्वविद्यालयको वेबसाइट ह्याक भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयको वेबसाइट ह्याक भएको हो । उक्त वेबसाइटमा हन्टर उमेरले वेबसाइट ह्याक गरेको उल्लेख गरिएको छ । ह्याक भएपछि वेबसाइटमा लेखिएको छ, ‘विद्यार्थीहरु...
शुक्रबार, असार १८, २०७८युवाहरुले गरे ड्रोनबाट खेतमा बिषाधी छर्कने बिधिको प्रयोग
युवाहरुले ड्रोनबाट खेतमा बिषाधी छर्कने बिधिको प्रयोग गरेका छ । २ बर्षको अनुसन्धान पछी मोरङमा युवाहरुले ड्रोनबाट खेतमा बिषाधी बिधीको सफल परिक्षण गरका छन । मोरङको पथरीमा हाडिफोरले हिलो खेतमा माछा टिप्दै गरे जस्तो...
शुक्रबार, असार १८, २०७८नेपालमा नोकिया जी २० र जी १० स्मार्टफोन सार्वजनिक, यस्ता छन् फिचर
नेपालमा नोकिया जी २० र नोकिया जी १० स्मार्टफोन सार्वजनिक भएको छ । यी दुवै फोनले तीन दिनसम्म ब्याट्री टिकाउने कम्पनीको दावी छ ।नोकिया जी २० मा ६.५ इन्चको टिएरड्रप डिस्प्ले रहेको छ भने...
शुक्रबार, असार ४, २०७८रियलमीको ‘फ्लागशिप किलर रियलमी जीटी’ सार्वजनिक
स्मार्टफोन कम्पनी रियलमीले आधिकारिक रुपमा विश्व बजारमा ‘फ्लागशिप किलर रियलमी जीटी’ सार्वजनिक गरेको छ । रियलमी जीटी हाल पोल्याण्ड, स्पेन, रसिया र थाइल्याण्ड लगायतका बजारमा उपलब्ध भइसकेकाले चाँडै विश्वभरका बजारमा पुग्ने कम्पनीले जनाएको छ...
शुक्रबार, असार ४, २०७८नेपाली आकाशमा इन्टरनेट प्रयोग गर्न सकिने, दुई कम्पनीले पाए अनुमति
नेपाली आकाशमा उड्ने विदेशी एयरलाइन्सका यात्रुले अब इन्टरनेट प्रयोग गर्न पाउने भएका छन् ।नेपाल दूरसञ्चार प्राधिकरणले नेपाली आकाशमा इन्टरनेट प्रयोग गर्न दुई कम्पनीलाई स्वीकृति दिएसँगै उक्त सुविधा सुरु भएको हो । प्राधिकरणका अनुसार सीता...
आइतवार, जेष्ठ ३०, २०७८चिनियाँ यानद्वारा मङ्गल ग्रहमा खिचिएका तस्बीर सार्वजनिक
चीनले मङ्गल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ । उक्त तस्वीरमा यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छन् भने पछाडिको दृश्यमा यानको सौर्य...
बुधबार, जेष्ठ ५, २०७८एचपीको अल इन वान डेक्स्टप सार्वजनिक
एचपीले ईलाइट वान ८०० जि एट नामक अल इन वान डेक्स्टप पिसी सार्वजनिक गरेको छ । यसमा एआईमा आधारित आवाज घटाउने फिचर पनि रहेको छ ।यसमा रहेको प्रेजेन्स अवेरनेस फिचरले प्रयोगकर्ता पिसी अगाडिबाट हटे...
शनिबार, बैशाख २५, २०७८के हो अक्सिमिटर ? यसले कसरी काम गर्छ ?
दोस्रो लहरको कोरोना भाइरसबाट संक्रमितलाई अक्सिजन आवश्यकता परिरहेको छ। पहिलो लहरको समयमा अक्सिजनको आवश्यकता परेको थिएन। अहिलेका अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परिरहेको छ। अक्सिजनको मात्रा घट्दै जाँदा उनीहरूमा एकाएक बेहोस हुने, स्वाश–प्रश्वासमा समस्या हुने...
शनिबार, बैशाख २५, २०७८-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




