-
युवाहरुले ड्रोनबाट खेतमा बिषाधी छर्कने बिधिको प्रयोग गरेका छ । २ बर्षको अनुसन्धान पछी मोरङमा युवाहरुले ड्रोनबाट खेतमा बिषाधी बिधीको सफल परिक्षण गरका छन ।
मोरङको पथरीमा हाडिफोरले हिलो खेतमा माछा टिप्दै गरे जस्तो देखिने नौलो बस्तु देखियो । हेर्ने मानिसहरुको पनि बाक्लै भिड थियो । एक छेउमा २ युवाहरु ईसारा गर्दै थिए हिलो खेतमा भित्र उडिरहेको बस्तुलाई । त्यो बस्तु थियो कृषि उपकरण ड्रोन । चलाउने युवा थिए पथरी शनिश्चरेका क्षितिज सुब्बा र नवलपरासीका रवि गुरौ । ड्रोनबाट खेतमा बिषाधी छर्कन पाउँदा खुशी देखिन्थे क्षितिज ।
२ बर्षको अनुसन्धान पछि ड्रोन प्रयोगमा आएको उनिहरुको भनाई छ । उनीको ५ जनाको समुहले काठमाडौको मधुकर ड्रोन सेन्टरमा ड्रोनबाट कृषिमा क्रान्ति गर्ने अभियानमा सुरु गरेका छन । आफू पढेको बिद्यालय र हुर्केको स्थानमा प्रदशन गर्न पाउदा नसोचेको खुसी महसुस भएको सुनाउछन क्षितिज । कृषक र कृषी संस्थाहरुका लागि उपयोगी बिषाधी छर्कले ड्रोनले १० मिनेटमा ४ विघाहा जमिनमा बिषाधी छर्कने छ । २५ देखी ४० केजि सम्म बोकेर २५ देखि ४० मिनेट सम्म उड्ने सक्ने क्षितिजले बताए ।
ड्रोन बनाउन सुरुमा ८ जनाको समुह थियो तर राज्यले उनीहरको क्षमता चिन्न नसक्दा अहिले ५ जना मात्रै छन । स्वदेशमा उनीहरुको क्षमताको कदर नभए पछि बिदेश पलाएन हुनु पर्ने बाध्यता छ ।
News Desk 0 response शुक्रबार, असार १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३